मेरा विदेश पलायन हुने सोचलाई खबरदारी त तिमीले गर्नु पर्ने हैन र सरकार???🙏🙏🙏
तर अपसोच,
यस्तै फूल मालाले सजिएका बाकस र बाकस वरिपरि रुँदै गर्ने जिउँदा लाशले तिमीले गर्नुपर्ने खबरदारी बेलामौकामा गरिदिन्छन्।।😭😭😭
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु तथा नव नियुक्त माननीय मन्त्री ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। देशले धेरैनै अाश�� अनि भरोसा राखेको छ निराश नबनाईदिनुहोला। बस्न सक्ने देश बनाउनुहुनेछ शुभकामना। #balen Balen
सभापति ज्यु ले राजिनामा दिदा । नैतिक हुने ?
अनि वडा ,क्षेत्र ,प्रदेश , जिल्ला का सभापति हरुले के गर्ने ? चुनाब हारेको जिम्मा गगन थापाले मात्र लिनु पर्ने होर्?।।।हरेक कृयासिल सदस्यले लिनु पर्दैन ।जय नेपाल .......
नेपाली सय रुपैयाँ नोटमा लिपुलेक अंकित चुच्चे नक्शा निस्किँदा पुरै भारत हल्लिएछ, हाम्रो शासन पुनस्थापना भएको दिन के होला? हाम्रो राष्ट्रिय झण्डा 🇳🇵 फहराइएको दिन कसो होला?