रुचि: राजनीति, टिका टिप्पणी र साहित्य✍🏼
When the time comes, you will understand my importance
You know, oxygen gets free,
How expensive is it in the hospital?
#मुक्तक
पैला पैला टाढा हुदा माया खाश किन लाग्छ!!
निरन्तर चलि राखे पनि माया बकबाश किन लाग्छ!!
छुटनु त नपर्ने हो हामि छुटिहाल्यौ के गर्ने
फेरि पनि फर्केर आउछिन कि भन्ने आश किन लाग्छ !!
के भनेकी थिए प्रिय झर्किएर गयौ
एकै बचन नबोलरै तर्किएर गयौ
मिठो बोली र रंगरसमा कुरा गर्नेले
तिखा बाण शब्दरूपी छर्किएर गयौ
संगसगै हुदाँ आँखा जुधाई हेर्ने गर्थ्यौ
चट्यांग सरि मुटुभित्र चर्किएर गयौ
झरी पर्दा छाता सरी ओतदिने तिमी
कमजोरी के थियो मेरो दर्किएर गयौ
#खच्चरका ढेपा हुनुपर्ने मान्छे समाजलाई सभ्यता सिकाउनुपर्ने मान्छेहरूका नेता भए पछि तिनका पढ्ने कार्य��र्ताहरू के सिक्दै हाेलान् ? के सिकाउदै हाेलान् ?
जस्ता गुरु उस्तै चेला !
थाहै भयन प्रीय खोइ कसरी यो भुल भयो।
अहो! हाम्रो प्रेम दुई दिनमै झर्ने फुल भयो।
भन्थ्यौं माया दुनियाँमै उदाहरण बनाउनुछ,
आखिरमा यो कस्तो-विछोडको मुल भयो।
अड्किएछौं तिमी र म सपनाको खोलामा,
तर्नलाई न साँघु भयो न त एउटा पुल भयो।
नमस्ते
शुभ सन्ध्या
जिन्दगीको हरेक Exam आशुले नै दिनु पर्ने।।
किन भगवान मैले मात्रै सधै आँशु पिउनु पर्ने।।
या त मलाई मर्ने हिम्मत दे दैव या खुशीसङ्ग बाँच्ने
किन दुनियासङ्ग नक्कलि हाँसो हाँसी जिउनु पर्ने।।
शुभ रात्रि✨ 🌚⏰
जिवन आज भोली यत्ती साँगुरो लाग्न थालेको छ। की
आफ्नै भाग्य पनि कहाँ-कहाँ अड्किएको छ।।
जिन्दगी सङ्ग हार्दै छु अचेल आफन्तले मुख मोडे पछि....
डुब्न लागेको घाम देखेर मान्छेहरु ढोका बन्द गर्छन भन्थे
आँखिर हो रै'छ।।।