त्यसकारण समाजमा आमूल परिवर्तन चाहने र वैकल्पिक राजनीतिक व्यवस्थाको वकालत गर्नेहरुले यस्ता नाटक र हात्तीको दाँतकाविरुद्ध आफ्नो विवेकपूर्ण मत जाहेर गर्दै १५ गतेको उपनिर्वाचनलाई बहिष्कार गरी वर्तमान राज्यव्यवस्थाविरुद्ध असन्तुष्टि र आक्रोशको आवाज घन्काउनुपर्छ ।
हाल भइरहेको संसदीय चुनाव नेपालका महिला, मधेशी, दलित, उत्पीडित राष्ट्र लगायत बहुसंख्यक शोषित वर्गको मुद्दालाई विभाजित बनाएर उनीहरुलाई झनै कमजोर बनाउन मञ्चन गरिएको सीमित पैसावालाहरुको नाटक हो । यीनीहरुका भाषण र घोषणापत्र हात्तीको देखाउने दाँत बाहेक केही पनि होइन ।
कानुन हाम्रो हुनुपर्छ,
अदालत हाम्रो हुनुपर्छ,
न्यायाधीश हाम्रो हुनुपर्छ,
समग्रमा सत्ता हाम्रो हुनुपर्छ,
तब मात्र हामीले न्याय पाउँछौं ।
त्यसको लागि हाम्रो हातमा किताब,कापी,कलम र बन्दुक हुनुपर्छ ।।
@omkhandthakuri1 समस्या हिन्दुको प्रतीक भएर हैन । हिन्दुको प्रतीक राष्ट्रिय जनावर बनाईनु र हजारौं वर्षदेखी गाई खाँदै आएकाहरुलाई खान नदिनु समस्या हो । कुरा सिधा छ हामी हिन्दुले खाउ भन्दैनौ । हिन्दुको आँगनमा आएर खाँदैनौ । तर हामीले हाम्रो ठाउँमा खान पाउनुपर्छ ।
रसुवाबाट गाई काटेको भन्दै ३ जनालाई पक्राउ गरेको खबरले २४ घण्टा पनि नबित्दै फेरि पनि सोलुखुम्बुबाट गाई काटेको आरोपमा ४ जना पक्राउ गरेको खबर आएको छ । २१ औँ शताब्दी,लोकतन्त्र,गणतन्त्र र धर्म निरपेक्षताको युगमा पनि घण्टै पिच्छे यसखाले समाचार आउनु र १९१० को मुलुकी ऐन अझैसम्म पनि लादेर
लडाएर प्रधानमन्त्रीको कुर्सीमा पुगेका प्रचण्डहरुकै इशारामा कहिलेसम्म नाचिरहने हो हामी ? बहुसंख्यक आदिवासीहरु एकजुट भएर यो हिन्दु अतिवादी राज्यसत्तालाई कहिले ढाल्ने हो ? अब त अत्ति भएन र ?
आदिवासी र आदिवासी संस्कृतीमाथि राज्यले गरेको यसखाले दमनको विरुद्ध किन कोही केही बोल्दैनन् ? यो हिन्दु अतिवादी राज्यसत्ता विरुद्ध लड्ने कहिले हो ? आफुलाई मनपरेको खानेकुरा खानकै लागि पनि राज्यसत्तासंग लडाइँ लड्नुपर्ने कुनखाले व्यवस्था जन्मायौँ हामीले ? गाईको मासु ख्वाउँदै युद्ध
अझ जो महिला महिला हक अधिकारका लागि लड्दै थिए, उनीहरू पार्टीका कार्यकर्ता बनेपछि महिला हकहित र अधिकारका सवालबाट बेखबर जस्तै बनिदिएको अवस्था छ । सम्बन्धित निकायबाट जसले आवाज उठाउनुपथ्र्याे उनीहरू निश्चित राजनैतिक पार्टीका दास बनिरहेका छन् ।
https://t.co/rbHOevZnvc