बिदेशीइन्छ युवाहरु, ऋण काढी हुनसक्छ !!
ढिलो चाडो ,कि अगाडी पछाडी हुनसक्छ !!
पढेर नेपालमै केही गर्छु भन्ने साथीको पनि
अन्तिमा बिकल्प युरोप र खाडी हुनसक्छ !!🙂
#शुभप्रभात🤗🥀❤️🦚🙏🏻
सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा सन्ध्याकालिन काे समयमा आ - आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा सन्ध्याकालिन नमस्कार 🙏, श्री गणेशाय नमः 🙏
भन्छन् प्रेम अन्धो हुन्छ उसो भए बे चाहिँ के हो त ?🤔धेरै सोचे पछि लाग्यो सायद बे चाहिँ आँखा को शल्यक्रिया रहेछ क्यारे!!😱
त्यसै ले होला धेरै जसो मानिस हरु बे पछि भन्ने गर्छन् मेरो त बल्ल आँखा खुल्यो!!😳😅😝
सिरसिरे हावा चलेको सरररर!!
वरिपरि पहेला रुख का पात हरु !!
जिन्दगी का आधा उधि रहर हरु!!
उस्तै बालापन को याद !!
बार्दलि मा बसेर टोलाउदै !!
पृय लाग्छ तिम्रो सम्झनाका झल्को !!❤️
🌿 नमस्कार शुभ बिहानि 🌿
सुनन ..... आमा !!
दु:ख पिडामा उभिने काेहि
भेटिदैन्न ...
म छु भनि सम्झिने काेहि
भेटिदैन्न ...
खुशी हुदा म छु भन्ने धेरै
हुन्छन् आमा ...
पिडा गर्दा नजिकिने काेहि
भेटिदैन्न आमा
बक्रतुण्ड महाकाय सूर्यकाेटी समप्रभ ।निर्बिघ्नं कुरुमेे देव सर्वकार्य सुसर्वदा ।सिद्धिदाता गणेश र संकटमाेचक हनुमान जी काे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस ।नमस्कार 🙏।शुभ प्रभात 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा सन्ध्याकालिन काे समयमा आ - आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा सन्ध्याकालिन नमस्कार 🙏, ॐ हं हनुमतये नमः 🙏
रिस देखाउछौ, तिमी अहम् देखाउछौ
जिउँदो लासलाई के घमण्ड देखाउछौ
मेरो उच्च सम्मान छ तिम्रो कला लाई
चोट दिएर आफैले, मल्हम देखाउछौ
नामकै हुन सकेन थर, छुटिएर बस्यो
तिम्रै हुन्छु भन्ने मलाई भ्रम देखाउछौ
बुढा बा को काँध भएर छोरो अस्तायो
पालो कुर्न भन्छौ मेरो क्रम देखाउछौ
विवश