@JayGhanti मित्रहरूको बिचार के होला ?सुशासनको नारा दिएर ढाँट,छल र ठगीको सृखलाको पर्याय बनेका आफ्नै सभापतिप्रतिको सवाल र आचरण कस्तो होला ?ताकपरे तिवारी नत्र गातामेको कार्यशैलीले जनादेशप्रतिको जिम्बेवारीबोध के होला ?जे होस् मुकुललाई चुकुल लगाउन देखिएको घन्टीपार्टीको एकतालाई भने मान्नैपर्छ है
मिडियाबाट अरूलाई घोक्रो फुलाइ फुलाइ बेतुकसँग गाली गर्ने , स्वघोषित अति जान्नेसुन्ने अभियन्ता को सस्कार त कता हरायछ कुन्नी आलोचना सुन्नु भन्दा कार्यकर्ता लगायर पत्रिका नै पो जलाउन थालेछन गाठे !!