बुटवलको मिलनचोक नजिकै फाइनान्सको गल्लिमा जि बि नामको गार्मेन्ट बर्षौ देखि सन्चालनमा छ न दर्ता छ न भ्यान न पान कपडाको रोल इन्डियाबाट तस्करी मै ल्याइन्छ कपडा हाट बजारमा नगदमा बेचिन्छ संचालकको नमबर 9840673928 रहेको छ
यसमाथि छानबिन गरेर दण्ड जरिवाना हुन्छ हुदैन
@hello_sarkar
कोहि हुन्छ प्यारो कसैकसैको
जिन्दगी अँध्यारो कसैकसैको
सोचेझैं सजिलो यात्रा जिवनको
कहिँकतै अफ्ट्यारो कसैकसैको
यसरी शब्दलाई हतियार भनियो
जहर बन्छ झटारो कसैकसैको
बन्चरोको काम ���ियोले पनि गर्छ
आफ्नै बन्छन् तगारो कसैकसैको
मजबुरीमा हुन्छन् सम्झौता प्रायः
रहन्छ जीवन उधारो कसैकसैको