प्रमले जथाभावी बोलिदिन्छन्,
रास्वपा सांसदहरू मिडियासँग जवाफ दिन नसक्ने अवस्थामा पुग्छन्, एउटा सम्भावना बोकेको नेतृत्व रञ्जु दर्शना यसरी अवाक हुन बिवश हुन्छिन् भने भोलीका दिनमा युवामा नेतृत्व बिकास कसरी हुन्छ ?
उनीहरूमा त झन कन्फिडेन्स भरिदिनु पर्दथ्यो, न कि यस्तो डिफेन्सिभ !
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको लाश पोल्ने मशिनले १ घण्टामा नै लाश पोलेको हेर्नुहोस् । यो मशिनको मुल्य २३ लाख पर्छ। बनेपा नगर पालिकाको थाचु घाटमा राखिएको छ । यो ग्यास बाट चल्छ । डिजेल, दाउरा र बिजुली बाट जलाउने पनि बन्छ । अर्डर गर्न चाहनेले राजु थापा भाईलाई 9860548826 मा सम्पर्क गर्नुहोला । ई. ज्ञानेन्द्रलाल प्रधानले आफ्नो स्वर्गीय पितृहरुको सम्झनामा यो मशिन दान गर्नु भएको हो।🙏🙏🙏🌹🌹🌹
ओली र लेखकलाई यदि फाैजदारी कसुरमा पक्राउ गरि मुद्दा चलाउने हाे भने अब हुने आन्दोलनका क्रममा प्रहरीकाे गाेली लागि काेही हताहत भएमा वालेन र सुदनलाई पक्राउ गरी साेही अनुसारको कारवाही अघि बढाउनु पर्छ ।
प्रधानमन्त्रीका लागि बालेनले समेत सिफारिस गरिएकी सुशीला कार्कीकाे सरकारले आफ्ना आसेपासेलाई राष्ट्रियसभा र राष्ट्रिय प्रकृति संरक्षण काेषकाे अध्यक्षमा मनाेनित गर्ने कुराले रास्वपाकाे सरकारका गतिविधि कस्तो हाेलान् भन्ने सङ्केत पाइयो । लुट्न सके लुट कान्छा लुट्न सके लुट ...
निर्वाचनकाे सम्पूर्ण नतिजा आइसकेको छैन । अहिलेसम्मकाे परिणामले जे सङ्केत गरेको छ, त्यो गणतन्त्रकालमा लामाे समयसम्म सत्ता मा रहेका नेताहरूप्रतिकाे असन्ताेष र विद्रोह हाे । ती नेताहरू या त सुध्रिनु पर्छ कि उत्तराधिकारीहरूलाई जिम्मेवारीमा ल्याउनुपर्छ ।