Strait of Hormuz बंदको असर, रसियाले supply गर्ने crude oil बारे अन्यॉलता, तथा भारतले readymade oil export मा लगाएको भारी भरकम tax ले गर्दा नेपाल जस्ता देशमा पनि धेरै असर परी रहेको छ, समाधान ऊपर चर्चा हुन आवश्यक छअहिलेको परिवेशमा ?
नेपालमा राज्यक�� आयको मुख्य श्रोत
1. भन्सार शुल्क : जून target दिएर उठाउने गरिन्छ!
2. मालपोत शुल्क : घर जग���गाको भाऊ तथा खरीद बिक्री बढ़े मात्रै कर राम्रो उठने!
यी 2 मा dependency कुनै पनि शर्त मा राम्रो होइन |