आशिका तामा�� दिदि ले जितिन भने ठुला काम गर्न सकिनन भनेपनि उनको क्षेत्र मा भ्रष्टाचार कम हुने र पैसा नभएर पढन नपाउने,कपडा लगाउन नपाउने, उपचार नपाउने र खानै नपाउने चै हुन्न दिन्नन होला जस्तो लाग्छ ।
भिआइपीलाई सानो चुनौती हुनासाथ गोली हान्नेहरु ! थाहा छ ? नागरिक कति चुनौती झेलेर बाँचिरहेका छन् ? यस्तै सनक नागरिकलाई चल्न थाले के हुन्छ ? संयमित हुने ठेक्का नागरिकको मात्रै हो ?
तैँले उनिहरुलाई किन मारिस् ? 😡
#WhyDidYouKillThem
नेताका छोराछोरी विदेशमा हुनु नराम्रो हैन किनकी उनीहरूलाई राम्रोसँग थाहा छ कि 'यो देश मेरा बाउजस्ता नालायकहरूले चलाएका छन्, त्यसैले कहिल्यै सुध्रँदैन' भन्ने !