पद्मिनी एकादशी पुरुषोत्तम मास (अधिक मास) को शुक्ल पक्षमा पर्ने अत्यन्त पवित्र र दुर्लभ एकादशी हो। यो एकादशी प्रत्येक तीन वर्षमा एक पटक मात्र पर्ने भएकाले यसको धार्मिक महत्त्व विशेष मानिन्छ। भगवान विष्णु तथा माता लक्ष्मीलाई समर्पित यस व्रतको पालन गर्दा पाप नाश हुने, सुख–समृद्धि
@ShahBalen 🙏 आज बुद्ध जयन्तीको ���ावन अवसरमा
Gautam Buddha ले दिएको सन्देश सम्झौँ—
शान्ति, दया र सत्य नै जीवनको साँचो बाटो हो।
सबैलाई बुद्ध जयन्तीको हार्दिक शुभकामना 🙏🙏🙏
🙏 आज बुद्ध जयन्तीको पावन अवसरमा
Gautam Buddha ले दिएको सन्देश सम्झौँ—
शान्ति, दया र सत्य नै जीवनको साँचो बाटो हो।
सबैलाई बुद्ध जयन्तीको हार्दिक शुभकामना 🙏🙏🙏
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले स्वीकृतिका लागि पठाए��ा ६ मध्ये सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ अध्यादेश जारी गरेका छन् #news #NewsUpdate #tranding
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधा���मन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक ��िश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
@ShahBalen@tikaramyatri@narendramodi श्री नरेन्द्र मोदी ज्यूको तपोभूमि हो नेपाल , यो देशप्रति मलाई लाग्दछ यहाँको सदा
आदर र सम्मान छ ,जस्ले सम्बन्धमा वाधा ल्याउने षड्यन्त्र गरे समयले ति सबैलाई दन्ड दिई सक्यो श्री बालेन ज्यूले आफ्नो विवेक र मानलाई झुक्न नदिई कार्य गर्नुहोला समान भाईचाराको नयाँ युगमा सम्बन्धलाई लैजान