सायद तिमी अरु कसैको सम्झनामा थिएँ,
जुन सम्झना मैले कहिल्यै देख्न पाइनँ।
मेरो माया त एकतर्फी गीत जस्तै,
तिमीले सुन्न नचाहेको कुनै अधुरो लय।
र तैपनि, म अझै उही मोडमा उभिएको छु,
जहाँ तिमी एकचोटि फर्किएर हेर्छौ कि भनी।
सायद त्यो नजर पनि तिमीले
अरु कसैका लागि राखेकी थियौ।
सायद तिमी अरु कसैको पर्खाइमा थियौ,
म त केवल छायाँ झैं साथमा थिएँ।
तिमी मुस्क्याउँथ्यौ, तर त्यो हाँसो
मेरो लागि थिएन, अरु कोही लाग्थ्यो तिमीलाई खासमा।
तिमी हिँड्थ्यौ बिस्तारै,
जस्तो कसैको पाइला गन्दै थियौ,
म त केवल आकांक्षा लिएर
तिम्रो पृष्ठभूमिमा हराइरहेको थिएँ।
जनताले राजालाई स्वागत गर्दैमा समर्थन गर्दैमा नेताहरू डराउँछन् भने तिनीहरु भ्रष्टाचारी हुन् तिनीहरुले गलत काम गरेका छन् अब तिनीहरू आफूले गरेको गलत काम र भ्रष्टाचार ले डराइरहेका छन्।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब बाट ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्सेको शुभकामना।
नोट:-यि नेताहरूले देशलाई बिचल्ली बनाए,
अब देखि जब सम्म यो शरीरमा सास रहन्छ "राजसंस्थालाई" सदैव साथ रहनेछ।
जय देश,जय नरेश♥️🚩🇳🇵🙏
सलाम🔱🫡