“You have thousands of moments ahead of you. The important thing isn’t to get them all right; it’s to find a way to keep moving forward.”
Sundar Pichai, MS ’95, CEO of Google and Alphabet, addressed the Class of 2026 at Stanford’s 135th Commencement ceremony.
Watch the full speech at the link: https://t.co/3OFNRonqeH
-स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानी गर्न उत्प्रेरित गर्नुपर्छ,
-दिगो लगानीको लागि पीपीपी मोडेलमा ध्यान केन्द्रित गर्नुपर्छ।
-जनभावना अनुसार, सुशासनलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ ८/८
।।।
हालैको आम विरोध प्रदर्शनका कारण भएको आर्थिक क्षतिको बारेमा: एउटा थ्रेड
+ क्षतिको प्राविधिक मूल्याङ्कन नभएसम्म वास्तविक क्षति निश्चित गर्न सकिँदैन। निजी सम्पत्तिको क्षति तुलनात्मक रूपमा छिटो मूल्याङ्कन गर्न सकिन्छ, यद्यपि सार्वजनिक क्षतिको अनुमान गर्न धेरै समय लाग्ने देखिन्छ। १/८