म थोरै समय माओवादीको केन्द्रिय नेता भएँ। र, प्रचण्डले मलाई कहिल्यै मन पराएनन्। म पनि उनको कटु आलोचक थिएँ। आजपर्यन्त छु। तर रामबहादुर थापा, टोपबहादुर रायमाझी र प्रभु शाहजस्तो निकृष्ट अवसरवादी त मेरा परमविरोधी प्रचण्ड पनि थिएनन्।
' मैले भेटेका नेता मध्ये मनमोहन अधिकारी मात्र यस्ता थिए, जसको अगाडी मैले ठुलो स्वरले बोल्ने साहस कहिलै गरिन। उनको ईमान्दारी, निष्ठा र सरलताका अगाडी मेरो अंहकारले कहिलै शिर उठाउने साहस गर्न सकेन ' पृष्ठ ३७, खुसी ।
#मनमोहनजी सम्झदै
#ईतिहास बनाउने औकात सबैको नहुने रहेछ !