थाहा छैन मनकी लुली ~छिनकी दरी
बिश्वास कसरी गरम बन्छु भन्छिन परी
जे भएनी उनी मेरी प्रीय ~सखि हुन
जादिनन् जस्तो लाग्छ ती नयन तरी
प्रेम प्रस्ताब त यहाँ थरि थरि ~छन हेर
तर उनको प्रस्ताबले छोयो मेरो मन भरि
वास्तबमा त धेरै छन यहाँ झुटहरू सुन
तर उनका ती झुटहरू लखौ खुसि सरि
नारि दिवस बिशेष ~गजल~
संसारमा अाईमाईको थर पनि हुन्छ
अफ्ट्यारो मा अाईमाईको भर पनि हुन्छ
के भनेछन उखान पुर्खाले हाम्रो खै
ईमान्दार अाईमाईको घर पनि हुन्छ
अल्झिन्छ रे घर अनि दैलोमा बसि
घरै बस्ने अाईमाईको कर पनि हुन्छ
रात दिन पुरूषको ��र्खाईमा बस्ने
पतिसंग अाईमाईको डर पनि हुन्छ
निरन्तर राम्रो गति ~हुन्छ
राम्री अरूको श्रीमती हुन्छ
देख्दै मुख लोभ्याउने फिगर
रूपमा हेर्दा पार्वती ~हुन्छ
मनै झसङ्ग हुने गरि भन्दा उनले
दुईचार केटिक�� म पति ~हुन्छ
एक्कासि बिउझिदा निन्द्राबाट
अाफ्नै सपना अाफुलाई अति हुन्छ
ती कोमल हातले मेरा अाखा छोप्दा
मायाको मूल्य बजार भाउमा जोख्दा
रोयको छ मन पग्लियको छ मैन सरह
प्रेम गर्छु भनी पछाडिबाट छुरा रोप्दा
कलियुगमा भर नहुदो रहिछ ~कसैको
अाज अाफु अपराध गरि अरूलाई तोक्दा
पिडा के हो बुझ्दै छु बिस्तारै ~अब म
अाफुलाई जिम्मेवारी काधमा परि भोग्दा
घोरिएर सोच्छ बिचार गर्न खोज्छ
भुल्छु भन्छु झन प्यार गर्��� खोज्छ
प्रेमिहरुको १टै बानि अचम्म लाग्छ
प्रेम छुटेको खबर प्रचार गर्न खोज्छ
हिजो मुटु जस्तै प्यारो प्रेमिकालाई
अाज छुटेपछि दुर्ववहार गर्न खोज्छ
भन्न त भन्छ मन हेरेर प्रेम~ गरेको
भेटेपछि जवानिको सिकार गर्न खोज्छ
अाजकलको केटिहरूको भर लागेन
दस अौला मैले जोडेको क�� लागेन
खाट्टि दुधमा पानि मिसेर होला साहेद
त्यही भएर दूध कुडेको ~तर लागेन
मल जल त गरे जस्तो लाग्थ्यो मायामा
खै के रोग लाग्यो मायाको जर लागेन
सुन्छु उनले निकै काट्छिन रे मेरा कुरा
तर अाजसम्म मलाई उसको मर लागेन
दिन अस्ताउनु पर्छ सधैं रात हुनलाई
र कसैबाट टाढिनुहोस धोकेबाज हुनलाई
बोलेर मात्रै हईन गरेरपनि देखाउनुपर्छ
जंगलमा राज गर्ने खालको बाघ हुनलाई
अरू केही गर्नुपर्दैन ~माया गरे पुग्छ
अाफु बाचेर मरेको अाभाश हुनलाई
धेरैबाट चोट खाएको हुनुपर्छ साहेद
बिरहिक�� जस्तो दिलभित्र भाव हुनलाई
अन्तिम पटक भेट्न अाई बिदा गरिदिए
जान्छु भनिन् मुस्कुराई बिदा गरिदिए
बर्षौ सम्म मलाई अाफ्नो ठान्ने उनले
क्षणमा प्रेम पाखा लगाई बिदा गरिदिए
हिजोसम्म मन मुटुमा राज गरेकी प्रीयले
एक्कासि दिल दुखाई�� बिदा गरिदिए
तिमी बाहेक संसारमा केही छैन भन्थि
खै मलाई भुल्ने के पाई बिदा गरिदिए
~~गजल~~
बजारको भाउ फरक फरक छ
मानिसको दाउ फरक फरक छ
कतै तनको कतै मनको बिमारी
बेदनाको घाउ फरक फरक छ
लक्ष्यका खातिरले चुलिमा चढेका
परौरखिका पाउ फरक फरक छ
अलग अलग छ हरेकको बाटो
यता उता जाउ फरक फरक छ
कलियुगमा असत्यको फल फलिरहेको छ
हरेक पाईलामा झुटको दियो बलिरहेको छ
किन बिधाताले यस्तो ��ृष्टिको रचना गर्य
जता जाउ उतै घुस पैसा चलिरहेको छ
१ दिन मर्नुपर्छ भनेर नबुझी अबुझ बन्ने
विश्वासघाति देखि मेरो मन जलिरहेको छ
अर्ती 😌दिदा बीस सम्झनेहरू देखि
मेरो भित्री धड्कन अाफै गलिरहेको छ
कसैलाई यो दिलबाट मिटाउन गार्हो भो
दिल यो मेरो थिरमा टिकाउन गार्हो भो
खै ���सरी बुझ्लिन उनले मेरा ती कुराहरू
म यहि हु भनेर 😌सिकाउन गार्हो भो
धेरै भए हामीबिच मिठा ती~ बातहरू
ती मिठा बातहरू झिकाउन गार्हो भो
थाहा छ मलाई उनले आफ्नो मान्छिन
तर पनि मेरो कुरा सिकाउन गार्हो भो