नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।
भ्रमण एक दमै सफल रह्यो भ्रमणमा चाहिने सामान माला र राशन पानी नेपाल बाटै लगेका थियौ । निरास भएर आउनु परेन ठुल्दाजुले ४० प्रतिसत पायस भनेर आशिर्वाद दिनु भयो ।
शालिक त्यस्तो व्यक्तिको बनाउ जस्को सालिक देख्ने बित्तिकै श्रद्धाले सिर झुकोस गर्वले छाती फुलेर आवस । तोरी लाहुरे हरुले देशको लागि न कुनै योगदान दिएका छन न देश चिनाएका छन ।