Every girl is a Warrior: On this day she says goodbye to whom who loves her infinitely, the home where she is kept like a princess, have to change her name accordingly...Much respect to every loyal hearts who have to pass this hurdle and adopt the life from very beginning ❤️
सच्चाई थियो रावणको!!
सीता जिवित फेला परिन त्यो रामको तागत थियो तर सीता पबित्र थिइन् त्यो रावणको मर्यादा थियोे तसर्थ आफ्नो मर्यादाको ख्याल गरौँ .... शुभ रात्रि 🙏❤️❤️🌺
आखिर सपनाको गाउँसम्म पुग्नलाई पनि त निद्राको बाटो हिँड्नैपर्छ, सफलताको गाउँ पुग्नलाई संघर्षको बाटो हिँडेजस्तै । प्राप्तिको गाउँ पुग्नलाई प्रयासको बाटो नापेजस्तै ।