चाहिने नै पदै रहेछ, रास्वपाका अधिकास सांसद केन्द्रीय समितिमा उमेदवारी दिएका छन, खाने मासुभात नै रहेछ, अरूले यहि गर्दा खराब आफैले गर्दा ठिक।
#खरानीतन्त्र
याे देशमा सबै भन्दा लम्पट हामी जनतानै हाै, हिजाे काग्रेस एमाले माओवादीले गलत बाेल्दा हामी सहि प्रमाणित गर्ने खाेज्ने अहिले रास्पाले गलत बाेल्दा पनि त्यहि हाल छ।
#खरानीतन्त्र
एउटा साथिले श्री बालेन्द्रकाे दुई तिहाईकाे सरकार बन्दैछ, सेयर बजारमा लगानि गर 21 दिनमा पैसा डबल भन्याे दुईचार हजार झाेरझार पारेर हालेकाे, पैसा आधा।
#खरानीतन्त्र
भुमिहीन भन्दै जग्गा मिच्नेलाई हटायाै ठिक छ वास्तविक भुमिहीनकाे व्यावस्थापन हाेस, तर कालापानी, लिपुलेख, सुस्ता पनि कसैले मिचेकाे छ, कि त्याे चाहिँ पर्दैन।
#खरानीतन्त्र
हाम्राे जमानाकाे बाबुआमा, कलेज पढाउन दाल,चामल, नुन तेल घर भाढा सबै दिएर पठाउथे, अहिलेका बाबुआमा 12 पास गरेकाेलाई 30 लाख ऋणकाे भारी बाेकाएर युराेप, अष्ट्रेलिया, बिचारा कसरी पढ्छन कसरी ऋण तिर्छन।।
साेसल मिडियाकाे अहिलेकाे बहस, धनी धेरै सुन र पैसा हुने ईमान्दार हुन्छन भ्रष्टचार गर्दैनन, चप्पल लागाउने, गरीबले राजनिती गरे भ्रटचार गर्छन, गरीब ईमान्दा हुदैनन।
#खरानीतन्त्र