@anuragwho Open your eyes and look at the GDP of Beijing, it is bigger than your country. So,comparing all these, your Prime Minister is not even on the level of a ward-level MLA in Beijing,China.
Grow up, man. Wake up from your illusion.
यो देश अब पुरानै सम्रचनामा अघि बढ़न सकदईन ! त्यही पुरानो बाटोबाट गंतब्यमा पुग्न सक़ीदैन ! बाटाका फोहोरलाई सफाई गरदई नया बिधि र विचारबाट राजनीति तय हुनूपर्छ ! ३ दशक सम्म यो मुलुकलाई लुटेकाहरूले बिगारेको समाज र राष्ट्रलाई सुधारेर गति दीनु छ , आइपर्यों भने Dictator पनी बन्नु परछ!
हुकुम्बासीलाई उचालेर गरीबी र आशु देखाउदै QR आतंक मचाउने यो नाथे गुइठेलाई राज्यले कीन छाड़ा छोडी रहेको छ ? हिजो नक्कली माओवादी भएर जनता लूटेको ह्ययाँग अझै उत्रेको रैनछ !
सी जिन पिंग र बराक ओबामालाई आफनो डलरे संगठनमा भीत्र्याएको जत्तिकाई रोइलो छ त ! लड़ाकु सुबीरमा बलात्कार आरोप लागेर सजाय पाएको व्यक्ति र नक्कली माओबादी बनेर चंदा आतंक फ़ैल्याउने बीच राम्रो जोड़ी मिलेको छ ! पतनको शुभकामना!
एउटा माओवादी बनेर जनता को परिश्रम लूटने अर्को माओवादी बनेर सिबिर मा महिला लड़ाकु को अस्मिता लूटने ! राम्रो कम्बिनेशन छ, यो राई हरूको संगठन ले समाज लाई उद्दण्ड र उच्छृंखल अनी विभेद को बाटो तर्फ़ नलगोस!
कानून सम्बत सुकुम्बासीको आँकड़ा निकालने हो भने त्यो भीडबाट मुस्किल ले २/४ जना निस्केलान! लामो समय सम्म ऐलानी जग्गामा बसेर अरु तीर सम्पत्ति जोड़ी सकेपछी त्यो अब सुकुम्बासी रहदैन ! यस्ता व्यक्तिहरूलाई उचालेर हर्केले आफनो लागी राजनैतिक हतियार बानाउनू लज्जास्पद कुरा हो !
२२ पटक सरकार कब्जा गरेर ५४ वटा सुकुम्बासी आयोग बनाउने सरकार संग वास्तविक सुकुम्बासीको लिस्ट छैन भनेपछी यिनिहरुले बाडेको लाल पुर्जा चाई कुन प्रकारको सुकुम्बासीले पायो ? २ दशक भन्दा लामो बालुवाटार बसाईमा देसलाई कुन खाडलमा पूरेका रै छन wait and watch…
असली सुकुम्बासीको पहिचान गरेर भूमिहीनलाई लाल पुर्जा दिनच्छु भनेर सरकार लगी परिरहेको अवस्थामा हर्के देश भरिका हुकुम्बासीलाई उचालदई छ , संसद जस्तो ब्यक्तिले राष्ट्रघाती अराजक काम गरदई छ ! भू-माफियाहरू संगको साठगांठ देखी सकियो , नैतिक पतन व्यक्ति साबित!
बिश्वका ठुला ठुला पत्रिका र न्यूज च्यानलहरुले हाम्रो देश र प्रधानमन्त्रीको बारेमा सकारात्मक कुरा गरेको देखदा सुन्दा प्राउड फील हुदैन ? छिमेकी राष्ट्रका जनताले नेपालको जस्तो प्रधानमंत्री चाइयो भन्दा , हाम्रो देशमा देखीएको सुसाशन र परिवर्तनको तारीफ गर्दा मज्जा लगदैन ?
राष्ट्रको सम्पत्ति दशक सम्म कब्जा गरेर लुटीरहने अनी हात हतियार र सेना पुलिसका पोशाक पनी भेटिनु यो सामान्य कुरा हैन ! यो व्यक्ति र यसलाई बचाउन खोजने जो कोही लाई गिरफ्तारी गर्नू आवश्यक छ ! के थाहा जेनजी आंदोलनमा पर्दा पछाड़ी बसेर जलाउने र लूटने पात्र हुन सक्छन !
आफनै दाजू भाईले त एक अर्कालाई एक इंच जमीन छोडदैनन अब सरकारले कसरी छोड़ने ? भूमी हीनलाई अहिलेको सरकारले ब्याबस्थापन गर्न सकेन भन्ने गुईठेले सड़कमा बेतुकको चटक देखाउनु भन्दा आफ़नो आइडिया दिएर सहयोग गर्नू !
दुई चार जना दलाली राईहरुले कब्जा गरेको सार्वजनिक जग्गाको अपराधबाट बचाऊन सिंगो देश भड़काऊदै छ यो हर्के! जग्गा दलाल, डालरमा धर्म साटने अनी राज्य र जनतालाई दमन गरने केही झुण्डहरूको रक्षाको लागी देश र समाजलाई द्वन्द तीर धकेलने नेता अब यो राष्ट्रलाई आवश्यक छैन !
बहुमतको सरकार हो गुईठे तैले फेसबुकमा राजीनामा मागदइमा प्रधानमन्त्रीले राजीनामा दिने हैन ! समाजलाई उचालेर दुई चार जना हुकुम्बासीहरुलाई सडकमा उतारेर चटक देखाउदैमा सरकार ढलने हैन ! लाज सरम र राजनैतिक चेतना नभएको प्रस्ट देखियो ! अराजक मानसकिता !
भूमिहीन आफ़ना सुकुम्बासी नागरिकलाई संरक्षण गर्नू राज्यको दायित्व हो! त्यो पनी कानून सम्बत! तर सार्वजनिक जग्गा हडपेर घर टहरा बनाई भाड़ा असुल्नू चाही कानून विपरीत हो ! राज्यको सम्पत्ति फ्री मा यसरी दोहन गरने अनुमति एमाले र काँग्रेसले दीए आफना कार्यकर्ता लाई ! यो सफ़ाई हुन आवश्यक छ!
एउटा घमण्डी बिबेक हीन तानासाह प्रवृत्तिको प्रधानमन्त्रीले हीजो आफ़नो सत्ता जोगाउन र देशका सम्पत्तिहरू कब्जा गर्न ल्याएको ३८ ओटा अध्यादेशले बिगारेको सिस्टम साफ गर्न अहिलेको अध्यादेश आएको हो ! त्यो पनी बुलेटको स्पीडमा !
हीजो सदनमा लाप्पा नै खेले, भूताला भूतेल सम्म गरे! एक अर्काको अनुहार नै नहेर्ने सम्मको झगड़ा भयो तर आज बालेनले सहकारी पिडिटको पैसा फिर्ता गर्न कडा कानून अध्यादेश मार्फ़त ल्याउन लागदा सब एक जुट भका छन ! प्रस्ट छ जनताको पैसा कसले कुमल्याएको छ!
आध्यादेशमा सहकारी पीडीतको रकम फास्ट ट्रयाकमा समाधान गरने उपाय हो!अब सहकारी लुटेराहरूको छटपटी त हूने नै भयो,नींद हराम हुने नै भयो!सरकार तानाशाह भयो, ज्यादती भयो राजीनामा दे आदि इत्यादि ब्ला ब्ला सातो पुतलो त उड़ने नै भयो!सडकमा निस्क तिमार्का चाकमा जनताले भाटा हानेनन छन भने भन्नु!