देखाउन मात्र सक्छु त्यो जुन दिन सक्दिन
सारङ्गी बाँसुरिको जस्तो धुन दिन सक्दिन
जे छ जस्तो रमाएर बस्न सक्छौ भने भन
नानाथरीको नेक्लेर्स हिरा सुन दिन सक्दिन
राजु बुढाथोकी 😊😊 छेत्री
बुडा= तिमी जे कुरामा पनि मेरो मेरो किन भन्छौ,? अब देखि हाम्रो भनन,😍
बुडि = सरि बाबा, अब देखि भन्छु हस,😍
बुडा= अनि अगिनै देखि,के खोजिराछौ दराजमा,
बुडि= के हुनुनी हाम्रो पेटिकोट 😆😆😆
#मुक्तक रे क्या😊😊😊😆
मलाइ समाइ हिड्ने तिम्रो हात भए पुग्छ
मनै सल्बलाइ दिने मीठो बात भए पुग्छ
एसैगरी जिन्दगी बिताउन मन छ मलाइ
तेस्को लागि मलाइ तिम्रो साथ भए पुग्छ