@cmprachanda नेता हु भन्नि आफ्नो अडान अनि आफ्नो अडान सम्जौता सत्ता सग डराउने अनि आदर्शको कुरा बढी गर्नी यस्ता नि नेता हुन्छन, छेपारो आखिर छेपारो नि हुन् भन्नि पुष्टी भयो, तपाई अनि तपाईको पार्टी अब रहदैन अबको चुनाबमा, भएको नेता कार्यकर्ता नि बस्दैनौ नैतिकता नभाको नेता 👿
@RajendraLingden राजा आहुने अब फिल्ममा मात्र हो वास्तविक तेस्तो छैन, ठुला पार्टी सग जनता रिसाउनु राजा मन पराउनु हैन, कुनै बंशलाई अबको पुस्ताले दास हुन, अवस्था भने अब बदल्नु पर्छ व्यवस्था हैन,योग्य नयाँ आहु तपाईहरु जस्तो पुरानोलाई बिधाई गरम सबै पार्टीमा