अन्धविश्वास र भ्रमको बिरुद्ध भौतिक जगतको सहि र भौतिकवादी दृष्टिकोण निर्माण गर्न प्रेरित गर्छु। सहि राजनीतिक,सामाजिक, मानवीय चेतनाको पक्षमा खडा हुनेप्रयास गर्छु।
एउटा #सत्य प्रमाणित हुन सयौं हजारौं बिरोध, अबरोधहरु बाट गुज्रनु पर्छ। यस क्रममा कतिपयले बलिदान पनि गर्नु परेको छ। #सत्य आफैं त्यत्तिकै त्यति मुल्यवान भएको होइन धेरै ठूलो #मूल्य_चुकाएर आफ्नो #मूल्य निर्माण गरेको भएर हो।
"देश बनाउने" लफङ्गाहरु!
तिमीहरुले कसका लागि "देश बनाउँदै" छौ? शाह, राणाहरुका लागि देश पहिले नै "बनिसकेको" हो। क्याबिनेटमा भएका तिमीहरुको सुनको मात्रै हिसाब गर्ने हो भने पनि तिमीहरूका लागि पनि देश पहिले नै "बनिसकेको" हो। गणेश नेपालीहरु हिजो पनि र आज पनि आत्मदाह गर्न बाध्य छन।
@jagdishkharel1 ए जरिवानाको नाममा लुट्ने धन्दा चलाएर जनतालाई चुस्न बन्द गर्ने कि त्यसका कारण पैदा भएको जिवन निर्बाहालाई समाधान गर्ने कि होइन। तिनको मानसिक उपचार पो गर्ने ? के गरेर गर्ने हामी सत्ताधारी ले जसरी लुटे पनि सहेर बाहादुरी देखाउन पर्छ भन्ने ?
जलेर गम्भिर घाइतेलाई घोक्र्याउदै अस्पताल लैजाने अपराधीलाई कार्बाहि हुनपर्छ। यो कुन तरिका हो अस्पताल लैजाने,हत्यराहरु?
कसले लगायो?लक!
नगर प्रहरी कस्ले परिचालन गर्छ? त्यो कार्यकारी अधिकृत संघीय सरकारको प्रतिनिधि होइन?
@somrajpathak3 तिमी कसैका ठेकेदार बन्न किन परो? शोक र लास परेको बेलामा पनि लुट्न पाएनौ? त्यसैले हो जान्ने पल्टेको? आफ्नो बाउ प्रती सम्मान र श्रद्धा गर्ने आफ्नो तरिका हुन्छ। तिमीले भनेको तरिका कुनै ईश्वर निर्मित होइन तिमी जस्ता शोकमा परेकालाई लुट्ने ठग बाहुनको तरिका हो।
@RabindraMishra तिमीहरुको कामै के छ र ज्ञानेन्द्रको चाकरी बजाउने त हो। तिमीहरुले देश र जनतालाई ज्ञानेन्द्र खानका परिवारका गुलाम बनाउन खोजेको हो, कुनै सुशासन कायम गर्न, कुनै नागरिक सम्मान र स्वाभिमान बढाउन होइन भन्ने यसैले पुष्टि गर्दैन र ?
भाँडमा जाओ दास हो!
राजसंस्थावाद/चाकरीवाद मुर्दावाद!
@somrajpathak3@mahendrakhadka ठगहरुलाई हजारौं वर्ष देखि धर्मको जालो बुनेर ठगन पुगेन अझै ज्ञान बाड्दै छन। लासमाथी धर्मको ब्यापार गर्ने ज्ञानेन्द्र खानका भातमाराहरु तेरो राजाले बिरेन्द्रको किरिया गरो? जब उबका बाउ पुरै जीवन बाचेर बिदा भए तेरो टाउको दुख्न किन परो?
@Nabin62158820 उनको छोरा प्रती जब उअनलाई गुनासा रहेनन तिमीलाई पेट किन दुख्न परेको? अर्काको ब्यक्तिगत मामिलामा थुतुनो जोत्ने तिमी जस्ता सन्तान जनाएर तिम्रा बाउ प्रती खेद प्रकट गर्नु गलत हुन्छ र ? आफ्नो बाउलाई हेरेको छ कि छैन अर्काका खुसी खुशी मरेका बाउलाई ज्ञान बाड्छस ?