कम्तिमा प्लस टु पढ़नुभाछ।
तपाइसंग TV /INTERNET को लागि प्रशस्तै टाइम छ।
अनि २/३ मा पढ्ने छोराछोरीलाई ट्युसन हाल्दिनुभाछ या हाल्ने सोच्नुभाछ ??
या त आफ्ना सर्टिफिकेट्स जालाउनुस या बच्चा नजन्माउनुस !!
तपाइँ बाबु/आमा बन्न योग्य हुनुहुन्न। 👪
खासमा शृङ्खलाले आफै कमाएको नपत्याउनुको कारण चै अझै नि केटिले आफुलाई पुग्दो आफै कमाउन सक्दैनन् भन्ने सोच नै हो। नत्र बालेनले कमाउन सक्छ भने शृङ्खला किन नसक्ने?
अब पालो भुटानी सरणार्थी , गिरिबन्धु, सुनकाण्ड , Ncell काण्ड ,कोक काण्ड ,चौधरीको बासवारी ,वाईड्वडी ,पोखरा बिमानस्थल काण्ड, यति र ओम्नि !!
कांग्रेस र एमाले रित्तो हुन्छ कि के हो ??😂😂
46 साल पछि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन सुरु गरेर कार्वाही सुरु गर । आम जनताको हितमा 1/2 वटा काम तत्काल सुरुगर । 2/4 सयजना पार्टीका लठैतहरु सडकमा आउदैमा केहि नापिदैन । जनताले आफै ढुङ्गा हान्नेछ्न ।