१६ वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीता लगायत ग्रन्थको व्यापक विवेचन भाष्य गर्नुभएको थियो ।
https://t.co/tiURoray5Q
लकडाउन एउटा विधि हो । यो सरकारलाई चाहिएको विषय होइन । हामीले सामाजिक दूरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् ।
#COVID#Nepal
https://t.co/fpgvd1wW8C
हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिए ।
#education#Nepal
https://t.co/PAfmwVTsnF
पक्राउ परेकाहरुलाई कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाईएको प्रहरीले बताएको छ ।
#COVID19#Nepal
https://t.co/d1SXTrPbc0
नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो । कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उहाँसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ ।
#COVIDー19#Nepal
https://t.co/49Wo4s1MP2
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व मन्त्री गोकूलप्रसाद बास्कोटाको आवासमा भएको प्रेसर कुकर बम हमलालाई आतंककारी कदमको संज्ञा दिंदै जारी गरेको विज्ञप्ति
#Nepal
यातायात व्यवस्था विभागले मिति २०७६/११/२७ मा जारी गरेको सूचनाले Tootle/Pathao लगायतका Ride Sharing Platform तत्कालका लागि गैरकानूनी हुने देखिएको छ ।
#Nepal
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने जनाएको छ ।
https://t.co/HOgIlDyyk1
प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्धरूपमा सम्पन्न गर्न ध्यानाकर्षण गरेका छन् ।
#Nepal
https://t.co/mtSXxugFKk
समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारवाही हुनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै निर्दाेष व्यक्ति फस्न नहुनेमा जोड दिए ।
https://t.co/qPQwiqRtq4ललिता-निवास-जग्गा-प्रकरण-2.html
मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा छलफल भई सहमति भएअनुसार नै पत्रकारहरुका लागि लाइसेन्स, परीक्षा तथा दर्ताक्रम हटाएर विधेयक पारित गरिएको हो ।
https://t.co/BQGGmNH7J4राष्ट्रिय-सभाबाट-मिडिया.html
असोज १८ गते महसञ्चारको यूट्युबमा अपलोड भएको नेवार बहादुर र बाहुन बहादुर हालसम्म ७ लाख ३१ हजारले हेरिसकेका छन् भने यूट्युब ट्रेन्डिङको १ नम्बरमा परेको छ ।
https://t.co/yjdYmzKdvB