आहा!!❣❣
🌾बुबा आमा बृद्दाआस्रममा
मन्दिर लाई चन्दा!!
देखावटी धर्म गर्छौं!!
भित्र अर्कै धन्दा!!
देवता नै पुज्ने भए!!
बा-आमा लाई पुजौं !!
आफ्नै घर मन्दिर हो!!
सत्य कुरा बुझौं!!🌾
प्रगति गर्नु मात्रै पनि त होईन रहेछ जिन्दगी
तिम्रै बिश्वासघातले समय टरेको उहिल्यै हो
म एस्तो भएछु आँफैलाई गुमाएको दिनदेखि
मानौ केही जिउदो भए पनी मरेको उहिल्यै हो
#शुभसन्ध्या शुभरात्री 🙏❤️
🌿❣️🌱
भाग्य रेखा लेख्दा लेख्दै,पाना छुटेको मान्छे म
पिडाको लहर संगै तक्दिर फुटेको मान्छे म
हारमा सबै दोष आफ्नै जस्तो लाग्छ हजुर
सायद भाविले नै सबै चयन लुटेको मान्छे म
मरिसके इक्षा आकांक्षा संगै मनका रहरहरु
जिवन यात्राको बिचमै बाटो छुटेको मान्छे म
🌿❣️🌾