अध्यक्ष-नेपाल तरुण दल भारत
अध्यक्ष-नेपाली रक्तदाता संघ
अध्यक्ष-जन सशक्तिकरण एवं सामाजिक विकास संस्था
मसचिव-अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ
सचिब-गोलयापानी समाज
Business succed गर्नेको लागी सबै भन्दा जरुरी चिज idea होईन, execution हो । idea लाखौं मान्छे संग छ तर execute सबैले गर्न सक्दैन and the difference between a good business and a bad business is just execution and the most important element for execution is team, a good team. GM
लोकतान्त्रिक मूल्य, मान्यता अनुरुप कार्य गर्दै सबैजना मिलेर समाजलाई समुन्नति अनि देशलाई समृद्धिको बाटोमा डोर्याउँदै लैजान सकियोस्। लोकतन्त्र दिवसको विशेष अवसरमा सबैमा हार्दिक शुभकामना।
We wanted to take a moment to express our sincere gratitude to Apekshya Ji for taking the time out of her busy schedule to visit our office with TOEFL iBT Authorized Consultant Certificate.
We look forward to exploring potential collaborations with TOEFL iBT in the near future.
May the final match unfold like a masterpiece for team India, may you shine bright, play exceptionally well, and uphold the spirit of sportsmanship. All the Best !!🏏🌟 #CWC23#INDvAUS
पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश साइबर मुद्दा टिकटकसँग सम्बन्धित रहेछन । नेपालमा मात्र होइन अन्य मुलुकमा पनि बन्द छ टिकटक । टिकटक बन्द गर्ने सरकारको निर्णय तपाईंलाई कस्तो लाग्यो? आफ्नो अभिमत दिनुहोला !
यस विपद्को समयमा खोज, उद्वार र राहतका साथै आवश्यकता अनुसार रक्तदान समेत गरी आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा नेपाली रक्तदाता संघका सम्पूर्ण साथीहरुमा हार्दिक अपिल गर्दछौं।
इजरायलबाट २५४ जना नेपालीलाई उद्धार कार्यमा सरकारको पहल स्वागत योग्य छ । साथसाथै परराष्ट्रमंत्री एन.पी साउदले देखाऊनु भएको अग्रसरताका लागि बिशेष धन्यबाद ।
Everyone Have a safe flight back to home
सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिको प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका १० जना विद्यार्थी आतँकवादी हमलामा परी मारिएको दुःखद समाचार छ । मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा धैर्यधारण गर्ने शाक्ति प्राप्त होस, गहिरो समवेदना !!
षड्यन्त्र गरी विदेशी प्रभावमा परी नेपाली, भाषा, संस्कृति र परम्पराको अन्त्य गर्न नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णय निन्दनिय छ । यो निर्णय जस-जसले गरे तिनिहरुको पतन निश्चित छ । ॐ