म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने?
Breaking Sad News: Cricket Legend & one of the greatest spin bowler of all time, Shane Warne is no more with us, according to the different Int'l medias. 😥
Sad to hear the news that Rod Marsh has passed. He was a legend of our great game & an inspiration to so many young boys & girls. Rod cared deeply about cricket & gave so much-especially to Australia & England players. Sending lots & lots of love to Ros & the family. RIP mate❤️
**छुट्टीएका मित्रहरूलाई प्रेमपत्र**
देश रूपान्तरणको गन्तव्य मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु। त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म विगार्ने पक्षमा छैन। सिँगो देश बनाउन साऽऽऽनो मुटु लिएर हुन्न। देश बनाउन देशभन्दा ठूलो मुट चाहिन्छ। थप:
https://t.co/1l6W27do8V
Condolence र Congratulation को फरक नबुझ्ने परराष्ट्रका कर्मचारी! बलात्कार/हत्या भएकी किशोरीको शरीर सफागरेर प्रमाण नष्ट गर्नु थप अपराध हो भन्ने नबुझ्ने प्रहरी अफिसर!हाम्रो राज्यको स्तर यत्ति हो कि! कुनैconspiracy theoryहो कि! प्रमबाट एउटा उखान/टुक्का आउनुपर्यो!! अलि बुझिन्थ्यो कि!
जाडो याममा हृदयाघातको जोखिम बढ्ने गर्छ, त्यसैले सावधानी अपनाउनु पर्छ। कसरी त, मुटु रोग विशेषज्ञ डाक्टरको जीवन बचाउने सल्लाह पढ्नुहोस्।
https://t.co/xehy0Hn2e3
This is the venue for the IME Nepal Literature Festival, Nepal's most awaited literary extravaganza. Block your dates: 22-25 Dec 2018.
#IMENepalLitFest#NepalLitFest