🪂 JOIN OUR VERY FIRST COMMUNITY AIRDROP COMPETITION 🪂
🎯To become one of 10 lucky winners to receive SPECIAL STARTER NFTs
🎯And share the benefits of 100,000 $HEFI from our airdrop among random 10,000 contestant
🎯Link to join: https://t.co/w25GQwdH8a
💫PRIVILEGE FOR HEALTHFI IDO CONTRIBUTORS
💎All IDO contributors will:
- be whitelisted to all initial NFT Sale rounds.
- be invited to experience Beta Test of HealthFi app.
- receive activation code and be the first people to access the app once it officially launches.
सबै कराउदै थिए,कोही झुन्ड बनाएर,कोही एक्लै।जो चुपचाप थिए ती पनि केही भन्न खोज्दै थिए।चारैतिर कोलाहल थियो,कसैले बोलेको कसैले नसुन्ने। निक्कै बेर कान थापे पछी,म झसंङ भए। सबैको चाहना एउटै रहेछ-'मलाई पनि मान,माया गर,म पनि कुछ चिज हु,औकात छ मेरो,ध्यान देउ।त्यसैका लागी कराउदैछु'
@kpsharmaoli ज्यु,
छिमेकीले सोध्छन् कहिले जान्छस्?
मालिकले सोध्छ,कहिले आउछस्?
प्रधानमन्त्री ज्यु ,
म के जवाफ दिउँ??
अत्ति भएन र अब त....
१६ महिनादेखि कुरेको कुरयै छम
#justiceforepspasser
सम्मानिय प्रधानमन्त्री @kpsharmaoli@PM_Nepal /@BishnuRimal ज्यु देखेर सुनेर, पढेर पनि नदेखे झै नगर्नुहोला , हजुरमा ईच्छाशक्ति भएमा यो बिषय असम्भव पनि छैन त्यसैले तत्काल उचित परिणाम सहितको कुटनैतिक पहलको अपेक्षा छ !!
#justiceforepspasser