आफै भित्र अचम्मको परिवर्तन महसुस गर्दै छु म ,
" हिजोको त्यो चंच��ता निर्दोशिपन आज निडर र सरलतामा परिवर्तन भएको "
उमेर सङै बढै गयको जिम्मेवारीले पो केही सिकायो कि ?☘️
@Resma_Ghimire
#Bardibas
न त मलाई राधा हुनु छ न त रुक्मणि नै....
माया पाएर उसको नामको सिन्दुर नपाउनु अनि सिन्दुर पाएर पनि उसको माय�� नपाउनु दुबै असफल प्रेम हो ।
श्री कृष्ण जन्मास्ठमि को शुभकामना ☘️
#हरे_कृष्णा
#bardibas
"Don’t be afraid to get back up again, to try again, to love again, to live again, and to dream again. Don’t let a hard lesson harden your heart." - Anonymous