हे ! सरकार !!
कक्षा ७ र ८ मा काेरियन भाषाको किताब राखिदेउ, कक्षा ९ र १० मा अरबिक, मलेसियन र कतारी राखिदेउ, +2 ma IELTS र जापनिज, अनि Bachelor मा चै GRE र TOEFL को Course पढाईदेउ। देशका युवाहरुलार्इ धेरै सजिलो हुन्छ, किन दाेहाेराे खर्च गराउने हैन र !
हाे म गाउँले हुँ तिमि शहरमा हुर्केका हरुलाई के थाहा कि गाउँकाे लाेकल चामलकाे भात भैसिकाे दूध संग मुछेर खानु काे मज्जा तिमिहरुका पिजा बर्गर त खल्लिबल्लि/