हामी सान्सानो हुँदा पढेको बुढो 'य' मरेको हो कि ज्यूँदै छ?
मरेको हो भने, मरेपछि आफन्तले डाक्टर कुटे कि कुटेनन् होला?
क्षतिपुर्तिभन्दै तोडफोड गरे कि गरेनन् होला?
यस्सो इन्फर्मेसन पाम् त सर्मिस्हरु!
😂🤣😂🤣😂🤣
भारतमा मुकेश अम्बानीको च्यानलमा अमन चोपडाजस्ता मानिस हिटलरको भाषा बोल्छन्, नरसंहारको माग गर्छन् । त्यसैले अम्बानी मोदीको प्यारो बन्छन्, व्यापारमा तरक्की हुन्छ ।
CG ले यिनलाई बोलाएर त्यसैको सिको गर्न खोजेको छ । तर यस्तै प्रयोग नेपालमा हुन दिनु हुँदैन । https://t.co/D6InjZaiIy
BPKIHS is already a Deemed University.छाता ऐनमा BPKIHS लाई जबर्जस्ती ठोँस्नेहरु Mind it
सम्बन्धित सरोकारवालाहरुसँग कुनै छलफल वा परामर्श नगरिकन हठात् ल्याउन खोजिएको यस् छाता ऐन प्रतिष्ठानको उच्च छवी धमिल्याउने र ऐतिहासिक योगदानको अवमूल्यन गर्ने कुत्सित योजनाद्वारा प्रेरित देखिन्छ।