मैले भनिसकेँ अब काम नपाएर कसैले विदेशीनु पर्दैन । यसैमा कोईकोई पाङ्तुरेहरुले ९२ हजारले कोरियन भाषाको परीक्षा दिने कुरालाई जोडेछन्! परिक्षा पो देका, विदेश गएका हुन् र! फेरी मेरो भाषण हिजो मात्रै आयो, तयारी पैलैदेखी गरेकोले लौ त दिम् भनेका हुन्, साँच्चै विदेशीए देशद्रोही मानिनेछन्
नवनियुक्त माननीय मन्त्रीहरु श्री ईश्वर पोखरेल (रक्षा), श्री रामबहादुर थापा (गृह), श्री मातृकाप्रसाद यादव (उद्योग, वाणिज्य तथा आपूर्ति) र डा. युवराज खतिवडा (अर्थ) लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
प्रधानमन्त्री पदको शपथ लिएको छु । प्रधानमन्त्रीमा निर्वाचित गराउनु हुने आम नेपाली जनता र बाम गठबन्धनलाई धन्यवाद । मुलुकको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास लिएको छु । Pic: @RSSNEPAL