मोदी कश्मीर जाँदा पाकिस्तानले विरोध गर्छ, किनकि पाकिस्तानले कश्मीर आफ्नो हो भनेर दाबी गर्छ। मोदी अरुणाचल प्रदेश र लद्दाख जाँदा चीनले विरोध गर्छ, किनकि चीनको पनि त्यहाँ आफ्नो दाबी छ।
तर हाम्रो प्रधानमन्त्री आफ्नै भूभागमा जाँदा न त्यहाँ कुनै सीमा विवाद छ, न कुनै विदेशीले विरोध गरेको छ। तर आफ्नै मालिकलाई खुसी बनाउन हाम्रै देशमा बसेर आफूलाई स्वघोषित राष्ट्रवादी भन्ने कम्युनिष्ट हरु, आफू नभए अमेरिका र भारतले देश नै खाइसक्थे जस्तो गर्ने चटकेहरू कु*कुरझैँ भुक्दै विरोध गर्दैछन्।
तिमीहरूको विरोधले चीनको गल्लीको कुकुर पनि खुसी हुँदैन। नेपालमा बसेर कतिसम्म चाकडी गर्न जानेको? आफ्नै देशका भूभागका नागरिकलाई विदेशीसरह व्यवहार गर्ने, आफ्नै भूभागमा अर्को देशको प्रभुत्व भएजस्तो गरेर आफ्नै प्रधानमन्त्री जाँदा विरोध गर्ने।
चाट्न पनि कति जानेको? 😂
“प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन करोडौँको गाडीमा मन्त्रीसरह सुविधा लिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि उनी भने आफ्ना सहयात्रीसँग मोटरसाइकलमै सिंहदरबार जाने गरेका छन्। अझ रोचक कुरा, उनले सरकारबाट तलबसमेत लिँदैनन्।हामीले ब्यक्तिपुजा गरेका होइनौं ,राम्रोलाई राम्रो भन्न नसक्नु पनि महापाप हो। सबैले सकारात्मक सोच्ने र चिताउने हो भने देश बन्छ। केही गर्छु भन्ने हुटहुटी भएका ब्यक्तिहरुलाई प्रोत्साहन गरौं , खलपात्र नबनाऔं।"- नवराज पौडेल
पहिला बालेन्द्र चुनावमा उठ्दा अब देश युक्रेन हुन्छ भने, तेसपछि सोमालिया हुन्छ भने। चुनाव आउनै लाग्दा अब बङ्गलादेश हुन्छ भने, अहिले ओलीलाई समात्दा पाकिस्तान हुन्छ भन्दै छन्। झोलेहरु संग सकिन्न।
😂😅😆
बच्चिलाई गाडीले ठक्कर दिदाँ सामान्य भन्यो,
कोरियन भाषामा २ जनालाई गोली ठोकेर मार्दा कसैलाई पोलेन, ७६ जना मार्दा कुनै झोलेलाई पोलेन,
अहिले कानुनसम्मत तरिकाले ओलीलाई पक्राउ गर्दा प्रतिसोध रे ! तेरिमा अधर्मीहरु ।
फटाह गगन थापा जब प्रश्न आफू तिर तेर्सिन्छ अनि वाक्क न वक्क भएर कुरा मोड्दै छानविन हुनुपर्छ भनेर टार्न तिर लाग्छ ।
जव विपक्षिको कुरा निस्किन्छ तब हामी देखाइदिन्छौ प्रमाण भनेर दुनियालाई भ्रम छर्दै अदालती फैसला आफैं गर्दिन्छ ।
अनि खाइपाइ आएका विद्वान छदैं छन् वाह गगन वाह भनेर ताली पिट्ने ।
नकच्चरो भनेको यही हो ।
प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसकाे शुभकामना।
साथै, हिजाेबाट सुरु भएकाे पवित्र रमजान महिनाकाे समस्त मुस्लिम समुदायलाई मुवारक! यस महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउन प्रेरित गराेस्।
५ हजार लाई १ लाख जनता भन्ने रहेछन काँग्रेसले।
बिचरा उदेक लाग्दो सहभागिता रहेछ। 😂
नेपालको राजनीतिमा एमाले र काँग्रेसको अस्तित्व समाप्त हुदै गएको स्थिति हो।
https://t.co/LMlEzwRmUq
यदि रास्वपाको बहुमत आएन भने दोस्रो र तेस्रो दल कांग्रेस एमालेको गठबन्धन सरकार बन्छ अनि देश भदौ २२ मै फर्किन्छ,
फेरि भ्रष्टाचार शुरु हुन्छ अनि भ्रष्टाचार रोक भन्न जादा फेरि हाम्रो भाइ बहिनिलाइ गोलि हानेर मार्नेछ!
देशलाइ भदौ २२ मै फर्काउने भए कांग्रेस एमाले लाइ भोट हालौँ!