हाम्रो संस्कृति कति विशाल
आजको दिन व्यवसायमा लागू गर्न सके पनि मानिसहरू सफल हुन्छन्
काग तिहार भन्नाले सन्देशवाहक / मार्केटिङ, कुकुर तिहार भन्नाले हाम्रो रक्षक, गाई तिहार ग्राहक, गोरु तिहार कर्मचारी, भाइ तिहार आफू स्वयं,
यसलाई उल्टो तरिकाले पनि हेर्न सकिन्छ,
जय शम्भु!!