बजारे नारा र नवधनाढ्यहरुको धन व्यवस्थापन योजना बाहेक बजेटबाटः
गाँउ गायब,गाउले गायब,गरिबी उत्थान गायब, किसान गायब, दि���हुँ छलफल गरिने बाँदर गायब, Startup र AI बाहेक अन्य क्षेत्रका युवा रोजगार गायब, आउ���� गरेको ईन्धन संकट गायब,महंगी रोकथाम गायब!,खरानी भका संरचनाको पुनर्निर्माण गायब!
हांसको जिउमा मयुरको पखेटा हाल्दैमा हाँसलाई मयुर भन्न मिल्दैन !
यो बजेट न हाँस जस्तो सपाट न मयुर जस्तो आकर्षक ..
मुंगेरीलालकी हसिन सपने !!
#NepalBudget2083
@rajnitikprani Depends upon which part of city centre.. In most European cities, city centre is vehicle free and you can see lots of shopping stalls .. So it’s not uncommon ..
Even it’s illegal, I’ve never seen police being brutal like in Nepal !
बजारे नारा र नवधनाढ्यहरुको धन व्यवस्थापन योजना बाहेक बजेटबाटः
गाँउ गायब,गाउले गायब,गरिबी उत्थान गायब, किसान गायब, दिनहुँ छलफल गरिने बाँदर गायब, Startup र AI बाहेक अन्य क्षेत्रका युवा रोजगार गायब, आउदै गरेको ईन्धन संकट गायब,महंगी रोकथाम गायब!,खरानी भका संरचनाको पुनर्निर्माण गायब!
@SubarnaGtm नेपाल भन्दा ७० गुणा प्रतिव्यक्ति आय भएको यस देशमा बाँच्नको लागी सरकारले लुटिदिन्छ कि भन्दै थर्मसमा च���या बोकेर डराउदै हिड्नु त पर्दैन तर नेपालमै जस्तो यहाँ नि स्थानीय निकायलाई कर तिरेर नेपालमै जस्तो तोकेको समय र स्थानमा यस्तो व्यावसाय गर्छन, कर तिरेपछि यहा डर मान्नु पर्दैन ।
उपकुलपतिका सर्टलिस्टेट सरहरुको नाम हेरियो सबै नेकपा (एमाले) निकट प्राध्यापकहरूको मुख्य संगठन नेपाल प्रगतिशील प्राध्यापक संगठनका सदस्यहरुको बाहुल्य रहेछ !!
एमाले र केही रास्वपाकै नियुक्तहरु खारेज गरेर एमाले सरहरुकै नि���ुक्ति हुनेमा विश्वस्त !
मान���अधिकार आयोग को रिपोर्टमा पुर्ब प्रधानमन्त्रिको हत्या प्रयास सम्बधि केहि आयो?
यदि छैन भने यो के नेपालमा mob lynching सँस्थागत गर्न खोजिएको प्रयास हो ?
@ptkums बजेट राष्ट्रिय दस्ताबेज हो र यो पटक?पहिले पहिले पो सबैदलको सहमतिमा धेरै साझा कार्यक्रम आउथ्यो र केही सरकारको आफ्नै..अहिले त स्वयं अर्थमन्त्रीले बजे���लाई साझा दस्ताबेज बनाउने हो भने चुनाब जितेर आउने भनिसके!अब कुनै एक पार्टीको घोषणापत्र जस्तो हुने बजेटलाई प्रतिपक्षीले ढोगिदिनुपर्ने?