जब कुनै विषयको चरम बिन्दुमा बहस चलिरहेको समयम या भनौ सरकारको चौतर्फीआलोचना भै रहेको समयमा नै सरकार द्वारा मिडिया हाउस र परिचित ब्यक्तिको घरको मुल गेटमा गाडी तेर्साईनुले सरकार कुन दिशा तर्फ लम्कीरहेको छ भन्ने सरकारको भिजन प्रष्ट हुन्छ ।
बिनास काले बिपरित बुद्दी
उमेरले माथिल्लो सिढी चढदै गर्दा ,परिवारिक जिम्मेवारी बढ्दै जादारहेछन ।
मनका धेरै इच्छा ,चाहानालाई कुल्चेर हिड्नु पर्दो रहेछ , ठूलो सपना पूरा गर्ने आशामा ।