देशमा अब दुईवटा मात्र कित्ता हुनुपर्छ—
एउटा कालो मन पराउने, अर्को सेतो मन पराउने।
बाँकीको कामै छैन!
चाहे ड्रेसअप हेरेर होस्, डेडिकेसन हेरेर होस्, नेतृत्व क्षमता हेरेर होस् वा देशप्रेम हेरेर—छान्न पाइन्छ।
तर दुईवटाभन्दा बाहिर नखोजौँ!
समस्या समाधान हुन्छ, देश बन्छ। 🇳🇵
इतिहासले सिकाउँछ—देश कमजोर बनाउन पहिले संस्कृति, संस्कार, भाषा र भेषभूषामाथि प्रहार गरिन्छ।
कुनै बेला बाह्य शक्तिको प्रभावमा माओवादी पार्टी प्रयोग भएको थियो भने, आज राष्ट्रिय स्वतन्त्र पार्टी छ। 🇳🇵
खै, सरकारले पनि गरिरहेको छ, जो–जो राहत दिन खोजिरहेका छन्, सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरिरहेका छन्। तर ५ दिन भइसक्यो, आखिर के भइरहेको छ? पीडितले अझै कहिलेसम्म पर्खिनुपर्ने हो? सम्बन्धित निकायले अब गम्भीर भएर छिटोभन्दा छिटो राहत र उद्धारको व्यवस्था गर्नुपर्छ।
केही धार्मिक तथा परम्परागत मान्यताअनुसार मुक्तिनाथजस्तो भगवान् विष्णुको पवित्र तीर्थस्थलमा सेतो, पहेँलो वा हल्का रंगका वस्त्रलाई शुभ मान्ने परम्परा पाइन्छ। कालो रंगलाई भने केही वैष्णव धार्मिक अवसरमा त्यति प्राथमिकता नदिने मान्यता पनि छ।
आज कालो चस्मा खोल्नु भयो, भोलि ढाका टोपी लगाउन थाल्नुहुन्छ, त्यसपछि दौरा–सुरुवाल पनि लगाउन थाल्नुहुन्छ। मलाई मेरो प्रधानमन्त्री नेपाली पहिरन र नेपालीपनमा देख्न मन लाग्छ। त्यसैले आज देशका लागि दिनुभएको सम्बोधन पनि मन पर्यो।
व्यवस्थापिका र कार्यपालिकाबिच आवश्यक शक्ति पृथकीकरणको यो उच्चतम अभ्यासमा सरकारमा को को जान्छ भन्ने बालेनबाहेक कसैलाई थाहा भएजस्तो लागेन। स्वयं सभापतिलाई पनि!😟
“अब झण्डाको इज्जत र मर्यादा के हो भन्ने कुरा बुझ्ने बेला आएको छ। नेपालको राष्ट्रिय झण्डा कहाँ, कहिले र कसरी प्रयोग गर्ने भन्नेबारे सबैले सचेत हुनुपर्छ।”
उम्मेदवार त्यही क्षेत्रमै जन्मिएको–हुर्किएको, त्यहाँको सामाजिक संरचना, संस्कृति र संवेदनशीलता बुझेको हुनु फाइदाजनक , किनकि यसले निर्णय प्रक्रियामा अपनत्व र सावधानी ल्याउँछ। यदि काठमाडौंको मेयर यहाँका रैथाने नेवार भएको भए सिंहदरबारमा आगलागी हुँदा दमकल नपठाइने अवस्था आउदैनथ्यो।
बालेन rap battle गर्न सक्ने rapper हुन्।
उनी political debate गर्न सक्दैनन्, त्यसैले PM candidates बीच प्रस्ताव गरिएको debate अस्वीकार गरेका हुन्।
नोट: Battle ego र performance को खेल हो, debate logic र policy को।
यो निर्वाचनमा RSP ले २०७९ जति प्रत्यक्ष सिट नल्याउने देखिन्छ—
गठबन्धनको फाइदा सकियो,
सभापति सहकारी ठगीमा प्रमाणित भए,
‘जेन्जी आन्दोलन’ हिंसात्मक बनेर विश्वास गुम्यो।
नारा नयाँ, अभ्यास पुरानै।
“विदेशमा बसेर social media को data बाट नेपालको ground reality बुझेको छु भनेर राजनीति विश्लेषण गर्नु नै समस्या हो। Ground reality नबुझी social media ले बनाएको सोचलाई सत्य ठान्नु नै परिचालित सोच हो। त्यसैले विदेशमा बस्नेले नेपालमा बस्नेहरूलाई ‘परिचालित’ बनाउन खोज्नु उचित होइन।”
अब त जेन्जी आन्दोलन हाइज्याक गर्ने हरु पत्ता लाग्यो होइन त । सबै जना एकै ठाँउ मा आउनु कुनै सन्जोग नभई बध्यता भएको हो । एक अर्काको दोष लुकाउन जेन्जी आन्दोलन का दोषी हरु मिल्नु कुनै नया कुरा होइन ।