As per latest info given by elon musk
The time is not too far that world will be a away form a turbulence free internet .
He simply noted that v3 starlink satellite will be launched soon and that provides internet in every corner of the world even inside the dip sea .
इतिहास लेख्दा लेख्दै चुक्यौं तर कोसिस निरन्तर रूपमा जारी छ।
र अन्तिम मा जीत कोसिस गर्ने को हुन्छ।।
विगत को गल्ती हरु बाट सिक्दै अगी बढ्नु नी एउटा साहसी को पहिचान हो।
प्रसंग नेपाल vs इंग्ल्याण्ड world cup 2026
जुक्दैनौं कहिले हामी कसैसँग पनि सानो यो देश भए पनि रगत बगैदिन्छौं हामी