गाई थरिएको दोष बूढो गोरुलाइ लगाएर बस्ने कि Ei गराउने ज्ञान भएका यूवा अघिसर्ने?
बुढाको खुस्किएको धोती सम्हाल्दै बुढाहुन्छन् यूवानेता भनौदाहरु,देश कसरी बन्छ?
बिक्रीमा राखिएका बस्तु किन्नेगरौं, बारीका बिरुवा लुछ्नुहुन्न। मान्छे मारेर कानुन किन्दैमा बलात्कारीकि आमाले सन्तान फिर्ता पाउलिन् तर मृत बलात्कृत शरिरको लागि सास किन्न सकिन्न। नारि सृष्टि हुन्
आमालाई सम्मान गरौँ ।