जो कोहिले मलाई झट्ट चिन्न सक्दैनन!मलाई गहिरो संगत गर्नेहरुले मात्र बुझ्न सक्छन!! जसले मेहनत गरेर बुझ्छन नि उनिहरुले कहिलै भुल्ने छैनन😊 follow=follow back
मैले हिँड्ने बाटोमा यति धेरै काँडा नरोप्नुहोस्, किनकि समय सधैं एउटै रहँदैन। के थाहा, भोलि त्यही बाटो हु��दै तपाईं नै मलाई भेट्न आउनुपर्ने दिन पनि आउन सक्छ।”
हुन त राजनीतिक असहमति र संकट चुलिदां स्थायी सरकार भन्दै सत्ताको बागडो�� सुम्पने राजनीतिक दलहरुको अभ्यास र कार्य क्षमताले पनि कर्मचारी प्रशासनमा यो स्तरको आत्मविश्वास जागेको हुनुपर्छ।
‘कुलिङ अफ पिरियड’
माया लाउदैमा आफ्नो हुन्न भन्थे हो रहेछ,
अङ्गालोमा मर्ने पनि चितामा एक्लो रहेछ ।।
हजुरको सङ्गत मा परेपछी थाहा पाए मैले,
सुकिलो तन्ना भित्र ,मैलो डस्ना रहेछ😀😀