Thrilled to witness this landmark MOU- first of it's kind between India and Nepal that will enable voice first AI and leverage on shared cultural and linguistic heritage between India and Nepal @shisir@IndiaInNepal@KU_Dhulikhel
It will be interesting to see how the Vice Chancellor is shortlisted. I hope the process brings forward competent candidates without prior political affiliations to lead the institution. Otherwise, it risks becoming little more than fanfare.
नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ ।
#Onlinekhabar
https://t.co/db1VcYuZFf
The Embassy of Sri Lanka in Kathmandu wishes to inform that the Government of Sri Lanka has introduced a free Tourist Visa (Electronic Travel Authorization – ETA) facility for nationals of Nepal.
#DiplomacyLk#lka
Harari aptly points out that the phenomenon of self-censorship leading to a spiral of silence is increasingly pushing intellectuals around the world into intellectual isolation. Could not agree more. Here is the link to the video
https://t.co/fIKM7fxDWh
स्वास्थ्य प्रतिष्ठानको भिसि छान्ने मंत्री, सचिव र १ राजनीतिक नियुक्ति !?
विश्वविद्यालय भनेको वायुसेवा निगम हैन, बैंक पनि हैन।
पढ्ने, पढाउने र अनुसन्धान गर्ने ठाउँको मुखिया प्राज्ञहरूले छान्नुपर्छ, प्रशासनले हैन। पुरानै प्रयोग गरेर नयाँ रिजल्ट आउन्न के !🙏
'अहिले अभिभावकत्वका लागि प्रधानमन्त्रीलाई नै कुलपति राखिएको हो, बिस्तारै यो हट्छ'
Story by @Prashanna_Ji
विश्वविद्यालयहरूलाई 'बोर्ड अफ ट्रस्टी' को मोडलमा सञ्चालन गर्ने ��यारी https://t.co/rbBR9fFIsn
“अध्यादेशमार्फत कानून संशोधन प्रक्रियाबाट विश्वविद्यालय तथा प्रतिष्ठानहरूबाट मुक्त गरिएका धेरै पदाधिकारीहरू राजनीतिक कार्यकर्ता होइनन्। एउटै घानमा परे पनि उनीहरू स्पष्ट रूपमा फरक देखिन्छन्। कार्यकर्ता को हुन्, को होइनन् भन्ने बुझ्न गाह्रो छैन। राजनीतिक दलहरू प्रभावशाली भएको समाजमा पदाधिकारीहरू प्रकारान्तरले उनीहरूसँग जोडिएको देखिन जानु एकदमै स्वाभाविक हो। सरकारले कुनै पक्षपात नगरी त्यस्ता पदाधिकारीहरूको पुनर्नियुक्तिका बारेमा सोच्न हिचकिचाउनु हुँदैन। जो गलत होइन, उसले सजाय पाएको देखिनु दुःखद हुनेछ।”-डा विपिन अधिकारी (@BipinLAW ) , वरिष्ठ संवैधानिक विशेषज्ञ, नीति विश्लेषक, काठमाण्डौ युनिभर्सिटी स्कूल अफ लमा कानूनका प्राध्यापक र संस्थापक डीन
नियुक्ति लिने सबै 'झोले' र नराम्रा हुन् भन्ने भाष्य घातक छ। कतिपय पुराना पुस्त���का मानिसहरूमा नयाँमा भन्दा कयौँ गुणा बढी लगन, निष्ठा र समर्पण देख���को छु। पद पाउनु वा खोसिनु सामान्य प्रक्रिया हो, तर यसरी 'सेतो र कालो' को भाष्य निर्माण गरेर इमानदार मान्छेहरूको हुर्मत लिने काम नगरौँ।