As part of its continued commitment to social responsibility, Nabil Bank has entered into a strategic partnership with Dhulikhel Hospital through an MoU. The collaboration is focused on strengthening critical care services and expanding access to quality healthcare support, contributing towards better health services for the community. Under this initiative, Nabil Bank has committed NPR 6 crore towards Burn Care services, Artificial Limb services, Renal services and other essential healthcare support systems. Nabil Bank believes that supporting healthcare is not just a responsibility, but a lasting commitment to the well-being of society.
#NabilBank #TogetherAheadAlways #CriticalCare #HealthRehabilitationService
सम्पूर्णमा हार्दिक आमन्त्रण 🙏🇳🇵
‘उन्नति’ नेपाली कला, संस्कृति, सीप, प्रतिभा र मौलिकतालाई उजागर गर्दै संरक्षण र प्रवर्द्धन गर्ने साझा अभियान हो। आउनुहोस्, आफ्नो पहिचान जोगाऔं, प्रतिभालाई अवसर दिऔं र समृद्ध तथा उन्नत नेपालको निर्माणमा साथ दिऔं। ✨
#Unnati#NepalPride#MadeInNepal
स्वास्थ्य, पोषण र सामुदायिक सशक्तीकरणका लागि भएको यो साझेदारी अत्यन्तै प्रेरणादायी छ। ❤️ Nabil Bank, Baliyo Nepal, Chaudhary Foundation र Dhulikhel Hospital को यो सहकार्यले हजारौं जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। 🇳🇵✨
पवित्र तीर्थभूमिमा सन्त महात्माको सान्निध्यले मनमा नयाँ ऊर्जा, श्रद्धा र सकारात्मक सोच जागृत गराउँछ। धर्म भनेको केवल पूजा होइन, सेवा, सद्भाव र सत्कर्मको मार्ग हो। जब आस्था र कर्म एकसाथ अघि बढ्छन्, जीवन अझ अर्थपूर्ण बन्छ। 🙏🕉️
"सत्कर्म नै साँचो पूजा हो, र मानवता नै सर्वोत्तम धर्म।
एक्लोपन सधैं अभाव होइन,
कहिलेकाहीँ त्यो आफूलाई भेट्ने सबैभन्दा सुन्दर अवसर हो !
भीडबाट टाढा हुँदा मात्रै,
मान्छेले आफ्नो वास्तविक आवाज सुन्न सक्छ…………..
युवा पुस्ताका लागि निर्वाण चौधरी ज्यु प्रेरणा, सकारात्मक सोच र उद्यमशीलताको प्रतीक हुनुहुन्छ। सपना देख्ने मात्र होइन, त्यसलाई कर्ममा बदल्ने साहस पनि उहाँबाट सिक्न सकिन्छ। 🇳🇵✨#nirvanachaudhary
An emotional and humbling moment as the Chaudhary Foundation spent meaningful time with the senior citizens at Jyapu Samaj Jyestha Nagarik Ananda Niketan in Bagdol, Lalitpur.
Pleasure meeting Mayor Chiri Babu Maharjan as Chaudhary Foundation extended support through various household and electronic goods for the wellbeing of the residents.
Respecting and caring for our elders will always remain at the heart of our values. 🙏 @foundation_cg