@SuryaRAcharya@brb1954 सुर्य जि अलि बढि भयो , उ बेलाको नेपाल ��� यो बेलाको नेपालको बस्थुस्थिति अलि फरक छ । भट्टराईको यसपालिको प्रवचन सहि छ । बरु हजुरहरु पनि फेसबुक र टुईटर बाट मात्र होईन फिल्डमा गयर अहिलेको नेपाल बुझ्नुस । फेरि चुनाव आउछ ।
सुन बढि अनि नुन कम बिक्छ ।
पसलमा क्यान्सर दम बिक्छ ।
तिहारको ओखर खायो बमले
दशैमा हुस्कि बियर रम बिक्छ ।
शिवरात्रि त गजडेकै चाड भैगयो
भ्यालेनटाईनडेमा कन्डम बिक्छ ।
मानवता , माया लाई श्रद्धान्जलि
यहाँ रिसराग अनि अहम बिक्छ ।
शान्ति सद्भावना लाई कठैबरि
हल्लि खल्लि र रमझम बिक्छ।
कुरा कुरा संगालेसि कुराहरु कति कति ।
मुखमा राम बगलिमा छुराहरु कति कति ।
खुट्टाभए जुत्ता जति के भनेको थिए मैले ,
उन्ले भनिन् हातभएसि चुराहरु कति क���ि ।
@brb1954 बुढ़ा अब बौलाउन बाकि छ ।
मैले नबुझेको डा.के सि को माँग चै के ?
कुनै दलको कुनै वादवाला ले पनि पुरा गर्न नसक्नि??
बिचरा हामि रेल, तेल, बिकाश , निकास,सम्बृद्दि हाम्रो पारामा भनेर पत्ताउदै लुतुरे नेताहरुको पछि लाउदै बस्छम ।
पय
@Sharma_indu1 जब आखा र आखाको मेल सुरु हुन्छ ।
तब आँसु र आँसु को भेल सुरु हुन्छ ।
झुम्मिन्छन माहुरिहरु एउटै फुलमाथि ,
रत मायामा हराउने खेल सुरु हुन्छ ।।