पार्ने राजनैतिक अस्त्र बन्न सकोस !
सम्पुर्ण देश बिदेशमा छरिएर बस्नु भएका तमाम नेपालिहरुमा १५ औ गणतन्त्र दिवसको शुभकामना
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल जिन्दावाद
क्रान्ति र बलीदानबाट आएका, गरिब निमुखाको लागि राम्रो व्यवस्था हो गणतन्त्र !!फगत सत्ताका लागि विकास समृद्धि भजन गाएर जनताको आखामा छारोहालि, नातागोता र आसेपासेको लागि मात्र गणतन्त्र भोग गरिरहे, यि कुराहरुको खेद प्रकट गर्दै भाबि दिनहरुमा ति विर शहिदहरुको सपना र आम जनताको चाहना साकार
@RenuDahal1 अरुको आङमा जूम्रा मात्र होइन कमरेड आफ्नो आङको भैंसी नि हेरियोस यहाँ १७ हजार मारेर, ५ हजारको जिम्मा लिनेहरु पनि खुलेआम हात हल्लाउँदै हिडेका छन्
जरा नै कुहिएको बोट बाट फलको के आश गर्नु
पानी माथिको ओभानो नगर्दा ठिक 🙏
@brb1954 के गर्नु डाक्टर सायब,
आफू अनुकुल फैसला भए जयजयकार गर्ने , आफ्नो पक्षमा फैसला नभए संबिधानसम्मत भएन भनेर रोइलो गर्ने , कामै त्यै त रहयो, बाँकी जनताका कुरा भाँडमा जाए ।
आमा आफै उठि पानी नतताए त्यो ओछ्यानमा थला परेको बाबुले औषधि खान पाउदैन
पानी समेत तताउन अरुको साहारा लिनुपर्ने बुबालाई एकाबिहानै बिदेशबाट छोरा बुहारीले फोन गरि भन्यो
"कुशेऔशिको शुभकामना "
#समाजको_एक_पाटो 😥