नेपाली जनतामा सचेतना ल्याउन सरकारसँग के छ कार्यक्रम ? मीठो मुख, मीठो व्यवहार त जान्न पर्यो । पहिलेका पनि अन्दोलनले आएका, अहिलेका पनि आन्दोलनले आएका ओहो! हामी आन्दोलन नगर्नेहरू त मर्ने भयौँ त !
जुन संस्थामा जागिर खाएर अपमानित भएँ भन्छ त्यही संस्थामा २९ बर्ष जागिर खाएको दम्भ देखाउँछ । म झारपात हैन भन्छ सहि कुरा गर्यो झारपात त भैंसीको खाना हो । म सामान्य हैन भन्यो सहि भन्यो उ अति सामान्य हो । खेद् प्रस्ताव पारित गर भन्यो सहि हो 'तुरुन्त खेद!' प्रस्ताव पारित गर !
बा, आमा, भाइ, बाबु, भगवान, राक्षस आदि नबनाइकन मात्र नेताको रुपमा हेर्ने बानी बसालौँ। कार्यकर्ता, दलको कारिन्दा भन्दा पहिले जनता बनौँ र अझ मान्छे बन्ने बाटो तर्फ लागौँ !
सबैभन्दा पहिले यी काङ्ग्रेस, एमाले, माओबादीलाई भारी मतले हराऔं । २०८४ को चुनावमा यी बाहेक कुनै एउटा दललाई बहुमतको सरकार बनाउने अवसर दिऔँ । मिसन चौरासी काएमा बाहेक अरुलाई जिताऔँ । बाकेन सर पनि जनतामा अलि भिज्न परो । बालेन, हर्क, गोपी, सब मिलेर केही गरौँ त । मेरो पुर्ण समर्थन !
@SumanaShrestha ल जति कुरा गरेनि देश सकिन लाग्यो भने म भन्दा पहिले पोल्याण्ड पुग्ने हजुर नै हो । सबै कुरामा उडाए जसरी बोल्न पर्दैन मन्त्री ज्यु । के हो त्यो यत्रो छाप भनेको ?
@ShahBalen बालेन सर नमस्कार !
महानगरले टुडिखेलको पुर्वपट्टीको फलामे आकासे पुलमा लाइट हाल्न लागेछ खुब खुशी लाग्यो । तर, त्यो पुलको खुट्किलामा बिच्छ्याइएको फलामे खुटिलाहरूको ग्रीपहरू धसिएर चिप्लो भैसकेकोले त्यो पनि फेरिदिनु भए हामी पैदल यात्रुलाई त्यो पुलबाट आवतजावत गत्न सजिलो हुने थियो ।