देख खुदकाे गाेर से, कपट है भितर कितना!
यही ज्ञान मुक्ति दे, मुक्ति माने देखना !!
-श्रीमद्भागवत गीता, श्लाेक ४.३६
चाेट हि सत्य है, मक्कारी सत्य से दुरी!🤗
हामी काल्पनिक मनाेग्रन्थीबाट तस्त्र प्राणी ����ाैं! अन्यथा रंग आफैमा परिणाम हाेईन्, "चश्मा" हजारौं अरू बस्तु झैं मानव निर्मित एक "बस्तु" हाे जुन आँखकाे सहजता वा सुरक्षा वा मुहारकाे साैन्दर्य बढाउन प्रयाेग गरिन्छ!
शिवाेsम्!🤗🤗
हाम्रो समाजिक ज्ञान भनेकाे-
"जाती,वर्ग, धर्म, पेशा, लिङ्ग, वर्ण, आस्था, शारीरिक अवस्था, आर्थिक अवस्था, सांस्कृतिक चालचलन, क्षेत्रीयता"....आदिका आधारमा
निरपेक्ष गालीगलाैच गर्नु!
ज्ञान समाप्त!😇
याे mediocrity हाे! कसैलाई बाहुन देख्नै नहुने, कसैलाई मुस्लिम,कसैलाई दलित..!😆
किन?
"छि! छि!
के "घुचुके"हरू हुन!
बिवेक त पुरै घुचुकमा छ झैं लाग्ने सांसदहरूका कुरा सुन्दा!
मार्ने, काटने भन्दा तल त कुरै छैन त!🤔
५ वर्ष यत्तिकै चल्ने हाे र?!🤔
��� महिना मै वाक्क भैयाे त "अराजक" गफ सुनेर भन्छन् त काका!🤔 उफ!संसदीय मर्यादा र महिला/बालिका प्रतिकाे यिनको संवेदनशीलता रे!"
गरिमा चौधरी !!! त्यती सानी नानीलाई त्यसो गर्नेको झोला काटेर फाल्नु पर्छ ! जेल हालेर दुईचार बर्ष थुनेर के गर्नु ! झोला काटेर फाल्दिए जीवन भर पिसाब फेर्ने बेलामा दण्डित भएको महशुस हुनेछ पशुहरुलाई !
लाेकतान्त्रीक मुलुकमा सरकारसँग मिडियाको सवाल जवाफ हुन्छ खुला स्थानमा तर कानेखुसी हुँदैन!जहाँपनि "सुचनाकाे हक,नागरिकले सुचना पाउने हक"भन्दै रअर्घेल्याँई नगराैं,यसलाई पत्रकारिता हाेईन-जासुसीकारिता भनिन्छ! सरकारले राष्ट्रिय महत्त्वका विषयमा जनतालाई सुचना दिनैपर्छ तर खुला रूपमा!🤔🤔
झ्यालबाट चिहा���र भित्रको दृश्य कैद गर्न पाए पनि नागरिकले मन्त्रीसँग के गुनासो गरिरहेका छन् भन्ने सुन्न दिइएको छैन।
#onlinekhabar
https://t.co/g5yizFuapC
समाजमा secret भन्ने केही हुन्न!
हिजो पुस्ताले त्यही secrets भजाएर खायाे!
जेन जी ले थाहा पायाे दुनियाँमाsecret भन्ने केही छैन्!
हिजाे कार्यालमा,चाैतारमामा बा बाजे गाली गर्थे, आज हामी जेन जी क्यामेरा अघि गाली बेईज्यती गर्दैछौं!
हामीलाई गलत सिकाउने काे हुन?🤣
हिजाेका तीन पुस्ता!😋
अमेरिकामा राष्ट्रपति भन्दा२०मि.परै हुन्छन् पत्रकार!खै प्रजातन्त्र खतरामा परेकाे छैन!यहाँ मन्त्रीलाई पापाराजी झैं लखटेर प्रश्न साेध्ने छुट कस्ले दियाे?प्रश्न साेध्ने स्थान हुन्छ,समय हुन्छ र सबैभन्दा महत्त्वपूर्ण हुन्छ NEED!
जनताको सू���नाकोहक मिडिया हाउसले तयगर्ने हाेईन,राज्यले हाे!
अमेरिकामा राष्ट्रपति भन्दा२०मि.परै हुन्छन् पत्रकार!खै प्रजातन्त्र खतरामा परेकाे छैन!यहाँ मन्त्रीलाई पापाराजी झैं लखटेर प्रश्न साेध्ने छुट कस्ले दियाे?प्रश्न साेध्ने स्थान हुन्छ,समय हुन्छ र सबैभन्दा महत्त्वपूर्ण हुन्छ NEED!
जनताको सूचनाकोहक मिडिया हाउसले तयगर्ने हाेईन,राज्यले हाे!
विराेध गर्नुभन्दा व्यक्तिगत गाेपनियता भंङ्ग गर्ने!
विनाअनुमती सार्वजनिक निकायका कागजात नक्कल वा चाेरी वा सूचना चुहावट गरि संचारगृह वा अन्यत्र बाँडी कमिसन खाने!
स���र्वजनिक निकायभित्र विना अनुमती श्रव्यदृष्य सामग्री खिच्ने/बनाउने कर्मचारी वा पत्रकार वा तेस्रो पक्ष जाे काेहीलाई कडा+
भन्दा कडा कारबाही गर!
याे अराजकता भारीहुँदैछ जनतालाई!
सार्वजनिक निकायकाे मूल्यहुन्छ!
यस्त��� वातावरणमा कर्मचारीले कसरी कार्यसम्पादन ��र्छ!
मानसिक रूपमा मानिस कसरी स्थीर हुन्छ?
किन यस्ताे अराजकता सरकार!?
सबै क्यामेरा/माेबाईल ठड्याउन किन डेस्प्रेट!
राेक याे अराजकता!🤔🤔
व्यस्त छन् रे!"काका उफ्रिए😠
अझ कर्मचारीले चिथाेरेकाे र नेताले सिफारिसले घेरेकाे मिसिल,बेञ्च फिसिङ् गरी-गरी"दले निय���क्ति"पाएका चिनेका-किनेका न्या.छानिछानी फैसला पर्खिने व्यवस्थामा "महिला-बालबालिका मारिनु/बलात्कृत हुनु सामान्य हाे!अझ बाँच्नु भन्दा मारिनुमा खुसी हुने अवस्था छरे!"🤔