मान्छौ कि हामी अहिले मध्य बुर्जुवावर्ग मध्य एक पर्छौ तापनि कुनै पनि समाज मा उस्को पुँजीकै आधारमा दम्न गर्न कदापि मिल्दैन , यदि त्यस्तो हुन्छ भने सर्वहारावर्ग हतियार उठाउन बाध्य हुन्छन ! नतिजा हजुरहरु ले देखिस्कनु भ! तर पनि ति मध्य सुकुम्वासीका आडमा राजनिति गर्न खोज्छन भने होसियार