@hello_sarkar मुल्यवृद्धिले आकाश छोईसक्यो
तेता ध्यान दिनु पर्छ कि पर्दैन
खानेतेल लिटरको ४०० पुग्न लागिसक्यो खै ध्यान तेता
मन्त्रीमन्डल बिस्तारमा मात्रै अल्झिएर जनता मार्न खोज्या हो?
कुकको आवश्यकता
Call 9813 596 507
तलब : रु २० हजार सम्म
खान बस्नको सुविधा
लोकेशन: काठमाडौँ
पूरा जानकारीको लागि 9813 596 507 वा 9863 847 831 मा फोन सम्पर्क गर्नुहोस् ...