तेजपुर, नपाममा 1 डिसेम्वर(आईतवार) को दि�� आयोजि�� हुने देउसी भईली प्रतियोगिता मा अंगशग्रहन को निम्ती सम्पर्क गर्नु होला | 7002061647,7002219485,8638577643,7002627968 — in Tezpur https://t.co/pe07ClUSMr
What is a gorkha???
N what can a gorkha person do for his country.
See in this VDO.
don't underestimate the value of gorkha.
তেজপুৰ আগছু https://t.co/HDGbEsWAyh
आग्सु तेजपुर आञ्चलिक गो��्खा छात्र संघ को एउटा कार्यकारिणी सभा आज नपाम एम भी स्कुलमा अनुष्ठित हुन्छ | उक्त सभा मा सभापतित्व गर्णु हुन्छ आञ्चलिक समितिका सभापति मनोज कुमार छैत्री ले | उद्देश्य व्याख्या मा मुल सचिव... https://t.co/kSA8hVhjOs
शोणितपुरस्थित दरङ महाविद्यालयमा हिजो दरङ कॉलेज छात्र संघको चुनावको नामांकनको फलाफल थियो र उक्त फलाफ़लको साथै हिजो विपक्षका कुनै प्रतिनिधि उक्त चुनावमा प्रतिद्वंद्वी नभएकोमा आसुको तर्फ बाट दरङ कॉलेज छात्र संघको... https://t.co/BMlzpNRAbe