वर्ष २०२१-२०२३ का लागि The Parliamentary Network on the World Bank and IMF को बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको छ।यस नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसंगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न उत्साहित छु।
स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालीहरूको महान चाड बडादशैं, तिहार, छठपर्व तथा ईदपर्व २०७८ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु ।
शिव आचार्य
सदस्य
नेपाली काॅंग्रेस केन्द्रीय खेलकुद विभाग