Yo @ChelseaFC, the biggest recommendation as a 18 yr long #Chelsea fan is that Maresca doesn’t know to field a winning team at a time when we are fighting for top 4. Just a shit show right now. We have a conference league coach that does not know the value of #championsleague.
राज्यले (सामुदायिक) विद्यालय र विद्यार्थीका लागि लगानी बढाएको पाइँदैन, शिक्षाको अधिकांश बजेट तलबभत्ता र तालिममै सकिन्छ... देशको शैक्षिक प्रणाली बिग्रनुको कारण राजनीति हो : @SBKarki@ekantipur_com मा #फागुन७
https://t.co/Zgo9hIbNeo
Congratulations brother @AnuragRC. I have known one thing since you started this journey a while back - senior care is being revolutionised. Proud of you and Ayush.
Ayush, post https://t.co/Rqa7Ud4hIr and Cars24, and Anurag, with VC and senior care experience, met at Antler's Residency this year.
We are thrilled to lead Kubo Care's pre-seed round and back them on their journey building technology that enables safe aging for seniors globally.
Hey @FabrizioRomano, quickly wanted to request you to keep updating on Mac Guiu and Chelsea! Seems like you’ve moved the post from being pinned in your profile.
मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मनपर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मनपर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
हाम्रो देशको ठूला मिडियाहरूले राम्रो र आशा लाग्दो खबर हरेक दिन छापे पनि हुन्थ्यो। मेयर (@mayor_harka) हर्क साम्पागंले गर्नुभएको काम सराहनीय छ। यसको चर्चा हरेक दिन हुन पर्यो। केहि आशा त देखाउ न मिडिया हाउसहरू। एउटा कुनामा हैन, प्रन्टपेजमा। कति प्रष्ट्रेसनमा दिन बिताउनु। #nepal
लक्षित कर उठेन भने अर्थमन्त्रीज्यू अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ || Suman Shrestha ||
पूरा भिडिओ हेर्न युट्युब लिङ्कमा जानुहोस्
https://t.co/gGCi9nXhKr
भर्खरै भारत भ्रमणमा गाएका प्रधानमंत्री र मन्त्री
हरू मध्ये हाम्रो पशुपतिनाथ गएका कति छन् र गएका मध्ये लुगा फेरि पूजा कसले गरेका होलान्? प्रमको अनुसार भारतीय रिसाउँछन भन्नुभयो। भनेपछि नेपाली भन्दा भारतीय माथी होलन्? #nepal
हैन ट्याकसी नै चढ्न पर्छ? ३० रुपैया तिरेर गाडिमा गए भएन्? तपाईको भनाई अनुसार त तपाईले भनेको यात्रु बस त घरै जानुपर्ने त? हैन? काम गर्ने @ShahBalen लाई थपकन काम गर्न देउ। पाँच वर्षपछि तपाई आफ्ना योजना लिएर भोट माग्न आउ। काम नगर्नेलाई टोक।
झापाबाट कोटेश्वर आएका यात्रु अब कोटेश्वर हेर्दै नयाँ बसपार्क जाने अनि नयाँ बसपार्क ओर्लेर झोली टुम्लो ट्याक्सीमा राखेर अर्को १०००/- तिरेर कोटेश्वर फर्कने । भएन त काइदा
धन्यवाद @ShahBalen@SunitaDangol_ https://t.co/hFXSnUf7op